Month: April 2021

माओवादीले जितेका १३ स्थानमा उपनिर्वाचन

काठमाडौं । रामबहादुर थापा ‘बादल’ लाई आइतबार राष्ट्रिय सभा सदस्यबाट पदमुक्त गरिएसँगै १३ जना सांसदको पदपूर्ति उपनिर्वाचनबाट गर्नुपर्ने भएको छ। यसअघि संघ र प्रदेश गरी १२ स्थानमा सांसद पद रिक्त…

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं । हाल देशमा स्थानीय वायुको साथसाथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ। देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहेको छ भने बाकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ। सोमबार देशको…

विशेष कदम चाल्ने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । कर्णालीमा उत्पन्न भएको तुफानले राजधानी काठमाडौँमा ठूलो तरंग उत्पन्न भएपछि प्रधानमन्त्री केपी ओलीले आफ्नो वर्तमान राजनीतिक अवधारणामा संशोधन गर्दै वैकल्पिक माध्यमबाट अगाडि बढ्ने सोच बनाउन थालेको उनी निकट…

आज बैशाख गते ६ सोमवार को राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महिला वा मित्र बाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोबारमा सफलता पाइएला…

प्रदेश नं १ को हिउँदे अधिवेशन अन्त्य

विराटनगर । प्रदेश नं १ को प्रदेशसभाको हिउँदे तथा सातौँ अधिवेशन आजदेखि अन्त्य भएको छ । अधिवेशनको आठौँ बैठक पनि दैनिक कार्यसूचीमा प्रवेशै नगरी अन्त्य भएको सभामुख प्रदीपकुमार भण्डारीले घोषणा…

कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

देशमा थप १०१५ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप १०१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप १०१५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…

पाल्पाको रानीमहल सुनशसान

रुपन्देही। काठमाडौंको सामाखुशीकी शकुन्तला ढकाललाई पाल्पाको रानीमहल हेर्ने वर्षौं देखिको धोको थियो । प्रेमको प्रतीक मानिने रानीमहल साँच्चिकै सुन्दर र आकर्षक होला भन्ने अपेक्षा लिएर रानीमहल हेर्न पुगेकी ढकाल त्यहाँ…

पाकिस्तानको शिव मन्दिरमा अवैध निर्माण, हिन्दू नेताले रोक्न खोजे

एजेन्सी । पाकिस्तानका एक हिन्दू नेताले खैबर पख्तूनख्वा प्रान्तको पुरानो शिव मन्दिरमा अवैध निर्माणको आरोप लगाउँदै अधिकारीहरूलाई तुरुन्तै यसलाई बन्द गर्ने माग गरे। पेशावरका हिन्दू समुदायका नेता हारुन सरब दीयालले…

भारतमा एकै दिनमा दुई लाख ६१ हजार सङ्क्रमित, १५०१ को मृत्यु

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट एकै दिनमा दुई लाख ६१ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । “एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक हो,” एक सरकारी उच्च अधिकारीले आइतबार…