Month: April 2021

२५ वर्ष मुनिको उमेर समूहमा संक्रमण बढी देखियो : मन्त्री श्रेष्ठ

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले २५ वर्ष मुनिका उमेर समूहमा कोरोना भाइरस संक्रमणको प्रभाव बढी देखिएका कारण विद्यालय बन्द गर्नुपरेको बताएका छन् । सोमबार ललितपुरमा आयोजित…

कहाँ–कहाँको विद्यालय बन्द ?

काठमाडौं । शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठले जेठमा सञ्चालन हुने एसईई र कक्षा १२ को परीक्षाको विषयमा सरकारले कुनै निर्णय नगरेको बताउँदै त्यस विषयमा अवस्था हेरेर विश्लेषण गरिने बताएका छन् ।…

भारतमा कोरोना सङ्क्रमित संख्या एक करोड ५० लाख नाघ्यो

भारत । भारतमा कोरोनाभाइरसबाट अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ५० लाख नाघेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ ।सो मन्त्रालयले सोमबार दिएको जानकारीअनुसार कोरोना शुरु भएयता…

वनक्षेत्रको जग्गा दर्ता गराउन राजनीतिक दौडधूप

महोत्तरी । अव्यवस्थित बसोबास व्यवस्थित गर्न भूमिसम्बन्धी समस्या समाधान आयोगले काम थालेलगत्तै जिल्लामा वन क्षेत्र अतिक्रमण गर्नेले जग्गा दर्ता गराउन राजनीतिक दौडधुप शुरु गरेका छन् । जिल्लाको बर्दिवास नगरपालिका–१ र…

झापामा ट्रकको ठक्करबाट १ जनाको मृत्यू

सप्तरी । ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ । आज बिहान साढे ९ बजे झापाको मेचीनगर नगरपालिका-७ मा ट्रकको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको हो । प्रहरीका अनुसार मृत्यू हुनेमा मेचीनगर…

मानव बेचबिखन आरोपमा एक जना पक्राउ

चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मानव बेचबिखन तथा ओसारपसार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मकवानपुरको हेटौँडा नगरपालिका–४ घर भई राप्ती नगरपालिका–४ मा व्यवसाय गरी…

भारतमा कोरोना संक्रमणको उच्च जोखिम, एकैदिन दुई लाख ७३ हजार ८१० संक्रमित थपिए

काठमाडौं । भारतमा एकैदिन दुई लाख ७३ हजार ८१० नयाँ संक्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा दुई लाख ६८ हजार ८१० नयाँ संक्रमित थपिएको भारतय स्वास्थ्य मन्त्रालयले जनाएको हो…

राष्ट्रपति भण्डारीले गरिन् सर्वोच्च अदालतमा दुई न्यायाधीश नियुक्त

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकी छिन्। राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का…

वैशाख मसान्तसम्म विद्यालय बन्द गर्ने सरकारको निर्णय

काठमाडौं । सरकारले कोरोनाको दोस्रो लहरको रोकथामका लागि स्कूल तथा शैक्षिक संस्थाहरू बन्द गर्ने निर्णय गरेको छ । कोभिड १९ रोकथामसम्बन्धी गठित सीसीएमसीले शनिबार वैशाख मसान्तसम्म विद्यालयहरु बन्द गर्न सिफारिश…

स्टिक्स एण्ड स्टोन्स तालिम सम्पन्न

तारा वहादुर सुनार बर्दिया प्लान इन्टरनेशनल नेपालको सहयोगमा बाँके युनेस्को क्लवको आयोजनामा बालबालिकाहरुको आफ्नै संरक्षणमा उनीहरुको संलग्नतामा प्रवद्धन गर्न बालक्लव सञ्जालका पदाधीकारीहरु तथा सदस्यहरुलाई २ दिने स्टिक्स एण्ड स्टोन्स तालिम…