Month: April 2021

बिरामीमा कोरोना सङ्क्रमण पुष्टि भएपछि अस्पतालको सेवा बन्द

सिरहा । उपचाररत एक महिलामा कोरोना सङ्क्रमण देखिएपछि सिरहा जिल्ला अस्पतालको आकस्मिकबाहेक सबै सेवा बन्द गरिएको छ । अस्पतालमा उपचारका लागि गत आइतबार भर्ना भएकी एक महिलामा जाँचपछि कोरोना सङ्क्रमण…

अप्ठ्यारोमा नेपाल : न यता न उता

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल इतिहासकै कठिन परिस्थितिको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् । उनलाई साथ दिइरहेका धेरैजसो नेता कार्यकर्ताले माओवादीसँग एकीकरण गर्नेगरी पार्टी विभाजन नगर्न दबाब…

काँग्रेस र माओवादीबारे के भन्छ ओलीको राजनीतिक प्रतिवेदन ?

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि बेला निर्वाचन हुन सक्ने भएकाले तयारी अवस्थामा रहन पार्टीका नेता तथा सिंगो पार्टीपंक्तिलाई निर्देशन दिएका छन्…

१ वर्षका लागि परीक्षणकालीन लाइसेन्स दिने तयारी

काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स)…

आज बैशाख ७ गते मंगलवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र र अलङ्कारको प्राप्ति होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ ।…

चार निलम्बित नेता र कर्णाली प्रदेशसभाका चार सांसदलाई थप स्पष्टीकरण सोध्ने निर्णय

सर्वोच्च अदालतको फैसलासँगै एमाले ब्युँतिएपछि प्रधानमन्त्री केपी ओली र माधवकुमार नेपाल पक्षबीच भएको छलफलयता दुवै पक्षबीच औपचारिक छलफल भएको छैन सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेले कर्णाली प्रदेशमा फ्लोर क्रस…

कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु

सप्तरी । कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु भएको छ । पछिल्लो चौबीस घण्टामा कोरोना भाइरस संक्रमणबाट देशमा थप ८ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको…

देशमा थप १२२७ जनामा देखियो कोरोना सङ्क्रमण

सप्तरी । देशमा थप १२२७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । पछिल्लो चौबीस घण्टामा थप १२२७ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो । यससँगै…

सिआईबीद्वारा ७ नक्कली डाक्टर पक्राउ

काठमाडौंं । केन्द्रीय अनुसन्धान ब्युरो सिआईबीले ७ जना नक्कली डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ। शैक्षिक प्रमाणपत्र किर्ते गरी डाक्टर भएको भन्ने विशेष सूचनाको आधारमा अनुसन्धान व्यूरोले अनुसन्धान गर्दा उनीहरु…

मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता

लुम्बिनी। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका…