Month: April 2023

चीनले जासुसीका लागि सुपरसोनिक जासूस ड्रोन निर्माण गर्दै

एजेन्सी । चीन पछिल्लाे समय विभिन्न देशविरुद्ध खतरनाक चाल चल्न गतिविधिहरु गरिरहेकाे छ । जसका कारण अमेरिका र चीनबीचको तनाव झन् बढ्दै गएको छ । अब एउटा नयाँ रिपोर्टले दुई…

भारतीय सांस्कृतिक सम्बन्ध परिषद् स्थापना दिवस मनाइयो

काठमाडौं । ७३औं भारतीय सांस्कृतिक सम्बन्ध परिषद् (आईसीआरआर) स्थापना दिवस बुधबार मनाइएको छ । काठमाडौंस्थित भारतीय राजदूतावासअन्तर्गत रहेको स्वामी विवेकानन्द सांस्कृतिक केन्द्रले दूतावासमा एक कार्यक्रमको आयोजना गरी ७३ औं भारतीय…

उपचुनावमा उपेन्द्रलाई गठबन्धनमा रहेका दल नै चुनौती

काठमाडौं । यही वैशाख १० गते हुने उपनिर्वाचनका लागि सत्ता गठबन्ध आबद्ध दलका साझा उम्मेदवार उपेन्द्र यादवका लागि गठबन्धनमा रहेका दलहरु नै चुनौतीको रुपमा देखिएका छन्। जनता समाजवादी पार्टीका सांसद…

बारा-२ मा गठबन्धनका साझा उम्मेदवार भए पनि उपेन्द्रलाई चुनाव हार्ने डर

काठमाठौं । वैशाख १० गतेको उपनिर्वाचनका लागि चार दिन मात्रै बाँकी रहँदा दलहरुले आ-आफ्नो प्रचारप्रसार अभियानलाई तीव्र पारेका छन्। मंसिर ४ को निर्वाचनमा सप्तरी-२ बाट पराजित भएका यादव अहिले बारा-२…

चीनमा आगलागी हुँदा उनान्तीस जनाको मृत्यु

एजेन्सी । बेइजिङस्थित एक अस्पतालमा भएको आगालागीमा परी २९ जनाको मृत्यु भएको छ । बेइजिङको चाङफेङ अस्पतालमा मङ्गलबार भएको आगलागीमा परी २९ जनाले ज्यान गुमाएका आज यहाँ आयोजित पत्रकार सम्मेलनमा…

चीनद्वारा उइगुरलाई रमजानको व्रत बस्न नदिन जासुस परिचालन

काठमाडौं । सिन्जियाङ प्रान्तमा अल्पसङ्ख्यक उइगुर मुसलमानलाई रमजानको व्रत बस्न नदिनका लागि चीनले जासुस परिचालन गरेको खुलेको छ । रेडियो फ्रि एसियाले टुर्पान क्षेत्रका प्रहरी अधिकारीलाई उद्धृत गर्दै यस्तो खुलासा…

पाकिस्तानमा चिनियाँ नागरिक पक्राउ

काठमाडौं । पाकिस्तानमा एक जना चिनियाँ नागरिक पक्राउ परेका छन् । ईश्वरको निन्दा गरेको आरोपमा उनी पक्राउ परेका हुन् । पाकिस्तानको माथिल्लो कोहिस्तान क्षेत्रमा निर्माणाधीन दासु जलविद्युत परियोजनामा कार्यरत चिनियाँ…

न्युयोर्क सिटीमा ‘गोप्य चिनियाँ प्रहरी चौकी’ चलाउने दुई जना चिनियाँ मुलका व्यक्ति पक्राउ

एजेन्सी । अमेरिकाका अधिकारीहरूले दुई व्यक्तिलाई चीनको तर्फबाट न्युयोर्क शहरमा गोप्य प्रहरी चौकी सञ्चालन गरेको आरोपमा पक्राउ गरेका छन्। अमेरिकाको डिपार्टमेन्ट अफ जस्टिसले सोमबार एक पत्रकार सम्मेलनमा आरोपहरू घोषणा गरेको…

पूर्वी चीनको कारखानामा आगलागी हुँदा ११ जनाको मृत्यु

एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको जिन्हुआ शहरमा रहेको एउटा कारखाना भवनमा सोमबार दिउँसो आगलागी हुँदा ११ जनाको मृत्यु भएको छ । सरकारी समाचार एजेन्सी (सिन्ह्वा)का अनुसार वुई काउन्टीको औद्योगिक…

उपेन्द्रलाई जिताउन १४ कराेड बाेकेर चिनियाँ प्रतिनिधि बारामा

कलैया । वैशाख १० गते हुने उपनिर्वाचनमा प्रतिस्पर्धा गरिरहेका उपेन्द्र यादवलाई जिताउन चिनियाँ प्रतिनिधि तथा एजेण्टहरु बाराका ‍विभिन्न स्थानमा सक्रिय भएका छन् । स्राेतका अनुसार पैसाको खोलो बगाएर नतिजा प्रभावित…