Month: April 2023

नाइजेरियाले चिनियाँ ऋण तीर्न नसक्ने हल्ला निराधार

एजेन्सी । नाइजेरियाको ऋण व्यवस्थापन कार्यालय (डीएमओ) ले नाइजेरियाको संघीय सरकारले आफ्नो चिनियाँ ऋणमा डिफल्ट गरेको समाचारलाई बेवास्ता गर्न आम जनतालाई आह्वान गरेको छ। ‘केही सञ्चारमाध्यमबाट झूटो प्रकाशनको खण्डन’ शीर्षकमा…

२२ देशका लागि चीनको २४० अर्ब डलर दिएकाे ऋण अपारदर्शी

एजेन्सी। एक दशकदेखि चीनले एसिया, अफ्रिका र युरोपका धेरै देशलाई ठूलो परिमाणको ऋण दिएको छ। वृहत परियोजना (मेगा प्रोजेक्ट) मार्फत आफ्नो विश्वव्यापी प्रभाव बढाउँदै चीन अहिले संसारकै सबैभन्दा ठूलो ऋणदाता…

किन फास्ट ट्रयाकको निर्माण कार्य सुस्त गतिमा भइरहेकाे छ ?

काठमाडाैं । काठमाडौं–तराई/मधेस द्रुतमार्ग (फास्ट ट्रयाक) निर्माणकाे कार्य सुरूवाती चरणदेखि सुस्त गतिमा भइरहेकाे छ । सेनाको व्यवस्थापनमा निर्माणाधीन फास्ट ट्रयाक निर्माण सम्पन्न हुने म्याद दुई वर्षका लागि थप भएपछि सार्वजनिक…

चीनले भारतीय नागरिकलाई यात्राकाे अनुमति नदिँदा नेलाललाई आर्थिक क्षति

काठमाडाैं । चीनले भारतीय नागरिकलाई यात्राकाे अनुमति नदिँदा नेलाललाई आर्थिक क्षति हुने भएकाे छ । चीनले भारतीयबाहेकका तीर्थयात्री तथा पदयात्रीका लागि कैलाश मानसरोवर यात्रा खुला गरेको छ । कोभिड– १९ का…

काठमाडौं तराई द्रूत मार्गमा व्यापक भ्रष्टाचार, एक खर्ब लागत तीन खर्ब पुग्ने

काठमाडौं । काठमाडौं तराई द्रूत मार्ग अर्थात् फाष्ट ट्रयाक निर्माणकाे क्रममा व्यापक भ्रष्टाचार भइरहेकाे सुन्ने गरिएकाे छ । देशमा भ्रष्टाचारको स्वरुप कसरी बदलिएको छ र राज्यको खरबौं रकम कसरी दोहन…

एक लाख बाँदर चीनलाई बेच्ने सरकारको योजनाको अधिकारकर्मीद्वारा कडा विरोध

काठमाडाैं । श्रीलङ्काका कृषिमन्त्रीले एक लाख लोपोन्मुख टोक मकाक (बाँदर) लाई निजी चिनियाँ कम्पनीलाई निर्यात गर्ने योजना बनाएको घोषणा गरेपछि पशु अधिकारकर्मीहरूले विरोध प्रदर्शन गरेको भ्वाइस अफ अमेरिकाले जनाएको छ…

चिनियाँ व्यापारीका कारण काठमाडाैंका लाेकल व्यापारी चिन्तित

काठमाडाैं । चिनियाँ व्यापारीको दबदबा बढेको भन्दै केन्यामा चीनविरुद्ध प्रदर्शन भइरहेकाे समाचारलाई काठमाडाैँका लाेकल व्यापारीहरुले गहन रुपमा अध्यन गरिरहेका छन् । चिनियाँ व्यापारीले सस्तो दरमा सामान बेचेर आफूहरुलाई धराशायी बनाएको…

चिनियाँ व्यापारीले बजार बिगारेपछि केन्याका व्यवसायी आन्दोलित

एजेन्सी । चिनियाँ व्यापारीको दबदबा बढेको भन्दै केन्याका व्यापारीले विरोध प्रदर्शन गरेका छन्। चिनियाँ व्यापारीले सस्तो दरमा सामान बेचेर आफूहरुलाई धराशायी बनाएको विरोधमा स्थानीय व्यापारी सडकमा उत्रिएका हुन्। भारतीय समाचार…

नयाँ दिल्लीमा विश्वव्यापी बौद्ध शिखर सम्मेलन आयोजना

एजेन्सी । नयाँ दिल्लीमा हालै विश्वव्यापी बौद्ध शिखर सम्मेलनको आयोजना भएकाे छ । भारतकाे संस्कृति मन्त्रालयले अन्तर्राष्ट्रिय बौद्ध महासंघसँगको सहकार्यमा यही वैशाख २० र २१ गते दुईदिने सम्मेलन आयोजना भएकाे…

नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको बैठक

काठमाडाैं । सरकारले नेपाल–भारत पेट्रोलियम तथा ग्याससम्बन्धी संयुक्त कार्यसमूहको चौथो बैठक आयोजना गर्ने निर्णय गरेको छ । यही वैशाख ५ गते बसेको मन्त्रिपरिषद् बैठकले वैशाख १२ गते काठमाडौँमा दुई देशका…