Month: August 2022

अर्जुनले मलाइकासँग किन गर्दैनन् विवाह?

मुम्बई । बलिउड अभिनेता अर्जुन कपुर एकपटक फेरि आफ्नो प्रेमका कारण चर्चामा छन्। करण जोहरको टिभी रियालिटी शो ‘कफी विथ करण’मा उनले उनले आफ्नो प्रेमको बारेमा चर्चा गरेका छन्। केही…

काठमाडौंको एक म्यानपावरमा छापा, ८७ थान पासपोर्ट जफत

काठमाडौं । वैदेशिक रोजगार विभागले काठमाडौंस्थित म्यानपावरमा छापा मारेर ८७ थान पासपोर्ट जफत गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरको निर्देशनमा बिहीबार छापा मारिएको हो। सिनामंगलस्थित ह्वाइट हर्स…

काठमाडौंको फोहोर व्यवस्थापनमा चुक्दै मेयर बालेन

काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन साह फोहोर व्यवस्थापनमा ‘असफल’ देखिएका छन् । लामो समयसम्म फोहोर व्यवस्थापन हुन नसकेपछि महानगरपालिकाका वडाहरू नै आलोचनामा उत्रिन थालेका छन् । उपत्यकाका चोक तथा…

अढाई वर्षदेखि नेपाली वस्तु निर्यातमा चीनको ‘नाकाबन्दी’

काठमाडाैँ । नेपालको उत्तरतर्फका दुई अन्तर्राष्ट्रिय भन्सार नाका अढाई वर्षदेखि एकतर्फी रूपमा मात्रै सञ्चालनमा रहेका छन् । छिमेकी मुलुक चीनसँगका दुई नाकाबाट दुई वर्ष नौ महिनादेखि आयात मात्रै भइरहेको छ,…

चीनमा फेरि नयाँ सङ्क्रमण फैलियाे

एजेन्सी । चीनमा फेरि नयाँ भाइरसको सङ्क्रमण देखिएको छ । जनावरबाट उत्पन्न नयाँ प्रकारको हेनिपाभाइरसको सङ्क्रमण देखिएको ग्लोबल टाइम्सले जनाएको छ । यो भाइरसको सङ्क्रमण अहिलेसम्म सानडोङ र हेनान प्रान्तमा…

नेपाल हुँदै भारत जान लागेकी एक पाकिस्तानी युवती बोर्डरबाटै पक्राउ

जनकपुरधाम । महोत्तरीको जलेश्वर हुँदै भारततर्फ प्रवेश गरि रहेको अवस्थमा भिठ्ठामोड नाकाबाट एक पाकिस्तानी युवतीलाई सीमामा तैनाथ सिमामा सुरक्षाका लागि खटिएका भारतीय (एसएसबी)ले नियन्त्रणमा लिएको छ । प्रहरी श्रोतका अनुसार…

युक्रेन संकटले चीनलाई ताइवानमा पुनर्विचार गर्न बाध्य बनायो: सीआईए प्रमुख

वासिङ्टन । सेन्ट्रल इन्टेलिजेन्स एजेन्सी (सीआईए) प्रमुखले चीन ताइवानमा बल प्रयोग गर्न कटिबद्ध देखिन्छ तर युक्रेनमा रुसको अनुभवले बेइजिङलाई सोच्‍न बाध्य बनाएको छ। रुसले युक्रेनमा भोगेको अनिश्‍चिततामा पर्नसक्ने भयका कारण…

वित्तिय साझेदारीको नाममा चीनले दक्षिण एसियाको अर्थतन्त्रलाई तहसनहस बनाउँदै

बेइजिङ । भारतीय उपमहाद्वीप पछिल्लो समय सबैभन्दा चुनौतीपूर्ण समयबाट गुज्रिरहेको छ। पाकिस्तानमा अस्थिर सरकार, श्रीलंकामा आर्थिक र राजनीतिक संकट, बंगलादेशमा वित्तिय कठिनाइ र म्यानमारमा सेनाले गरेको कू केही केही प्रमुख…

तोलामा पाँच सय रुपैयाँ घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ९६ हजार छ सय रुपैयाँ र तेजाबी सुन प्रतितोला ९६ हजार एक सय रुपैयाँमा कारोबार भइरहेको छ। यो मूल्य…

नक्कली कागजात पेस गरी टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवती पक्राउ

काठमाडौं । नक्कली कागजात पेस गरी टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान लागेका पाँच युवती त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट पक्राउ परेका छन् । पर्यटक प्रवेशाज्ञा टुरिष्ट भीसामा कुवेतहुँदै युएई जान…