Month: August 2022

इगोका कारण सत्तागठबन्धन अप्ठ्यारोमा

काठमाडौं । पाँच दलीय सत्तागठबन्धनभित्र रहेका कांग्रेसबाहेक दलहरुले बाम समाजवादी मोर्चा बनाएर चुनाव लड्नेबारे छलफल चलाएका थिए । तर, तिनै पार्टीका नेताहरुका अनुसार आगामी चुनावमै वाम समाजवादी मोर्चाको संभावना क्षीण…

जनै पूर्णिमा र गाईजात्रा भोलि एकैदिन

काठमाडौं । यसवर्ष जनैपूर्णिमा र गाईजात्रा भोलि एकैदिन परेको छ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार आज बिहान ९ बजेर ४४ मिनेटदेखि नै सुरू हुने पूर्णिमा तिथि भोलि बिहान ७…

कोरोना संक्रमण बढेपछि फेरि विद्यालय बन्द

भोजपुर । कोराना सङ्क्रमण बढेपछि भोजपुरको टेम्केमैयुङ गाउँपालिकाका सबै विद्यालय बन्द गरिएका छन्। गाउँपालिकाले मङ्गलबारदेखि छ दिनका लागि सम्पूर्ण विद्यालय बन्द गरेको जानकारी दिएको हो। शिक्षक र विद्यार्थीमा कोरोना पोजेटिभ…

उपत्यकामा भारी वर्षा : चार जनाको उद्धार, काँडाघारीको प्रहरी कार्यालय नै डुब्यो

काठमाडौं । भक्तपुर र आसपासका क्षेत्रमा गएराति परेको भारी वर्षाले विभिन्न ठाउँका क्षति गरेको छ । जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार केही क्षेत्रमा डुबान तथा कटान हुँदा क्षति पुगेको हो…

पाँच विशिष्टको तलब बढ्यो, कसको कति ?

काठमाडौं । सरकारले राष्ट्रपतिसहित पाँच विशिष्ट पदाधिकारीको तलब, सुविधा वृद्धि गर्न लागेको छ । प्रधानमन्त्री कार्यालयका तत्कालीन सचिव लक्ष्मण आर्याल (हाल अवकाश) संयोजक रहेको समितिले बुझाएको प्रतिवेदनमा राष्ट्रपति , उपराष्ट्रपति,…

रणवीरविरुद्ध उच्च अदालतमा मुद्दा दर्ता

एजेन्सी । बलिउड अभिनेता रणवीर सिंह अहिले न्यूड फोटोसुट प्रकरणका कारण समस्यामा परेका छन् । एक एनजीओ अफिसरले मुम्बई प्रहरीमा हालेको एफआईआरपछि अब रणवीर सिंहविरुद्ध कलकत्ता उच्च अदालतमा पत्रिकाको प्रति…

बीआरआइको खारेजी सम्बन्धमा छलफल गर्न परराष्ट्रमन्त्रीलाई आग्रह

काठमाडाैँ । राष्ट्रिय एकता अभियानले चिनियाँ विदेशमन्त्री तथा स्टेट काउन्सिलर वाङ यीको निमन्त्रणामा चीन जान लागेका परराष्ट्रमन्त्री नारायण खड्काको तीन दिवसीय चीन भ्रमणको सफलताको कामना गरेकाे छ । अभियानका अध्यक्ष…

धितोपत्र बोर्डका ४ जना निर्देशक उप-कार्यकारी निर्देशकमा बढुवा

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को उप–कार्यकारी निर्देशकमा ४ जना बढुवा गरेको छ । सेबोनको एक बैठकले सञ्‍चालक समितिमा ४ जनालाई निर्देशक पदबाट उपकार्यकारी निर्देशक पदमा बढुवा गरेको हो…

पाँच वटा सवारी साधन एक आपसमा ठोक्कियो

मकवानपुर । मकवानपुरको हेटौँडामा पाँच वटा सवारी साधन एक आपसमा ठोक्किएका छन् । पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौँडामा रिलायन्स इङ्लिस बोर्डिङ स्कुल बससहित पाँच सवारी एक आपसमा ठोक्किँदा दर्जन बढी…

कांग्रेस शीर्ष नेता प्रधानमन्त्री निवास बालुवाटारमा, सिट बाँडफाँटको टुंगो लगाउने तयारी

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीका शीर्ष नेताहरूलाई बालुवाटारमा बोलाएका छन्। सत्तारुढ नेपाली कांग्रेसका सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीका नेताहरुलाई छलफलका लागि बोलाएका छन्। आगामी…