Month: August 2022

आज साउन ३० गते सोमबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सानासाना कुरामा शंका र चिन्ता बढ्ने देखिन्छ । आफ्नै व्यक्तिहरूसँग झगडा पर्न सक्नेछ । आज टाढाको भ्रमणमा निस्कनु…

एक्सनमा उत्रिए मन्त्री राई : धमाधम याेजनाहरु अघि बढ्दै

काठमाडाैँ । भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा जनता समाजवादी पार्टी नेपालबाट इश्तियाक राईले मन्त्रीकाे जिम्मेवारी सम्हालेपछि हाल मन्त्रालय सम्बद्ध भाैतिक विकासका याेजनाहरु धमाधम अघि बढ्न थालेकाे छ । मन्त्री राईकाे…

एसपी जोगाउन हवल्दारलाई जेल

काठमाडाैँ । सशस्त्र प्रहरी बलको एउटा गणपतिको कमजोरी ढाकछोप गर्न सशस्त्र प्रहरी हवल्दारलाई जेल पठाइएको छ। दार्चुलाको सशस्त्र प्रहरी बल ४४ नम्बर गणमा कार्यरत कामु वरिष्ठ हवल्दार नरेश सिंह साहुले…

आफ्नै घोषणा विपरीत सरकारी गाडी चढ्दै विराटनगरका मेयर कोइराला

बिराटनगर । स्थानीय निर्वाचनको समयमा सरकारी गाडी प्रयोग नगर्ने प्रतिबद्धता जनाएका विराटनगरका प्रमुख मेयर नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्ने बताएका छन् । कोइरालाले सामाजिक सञ्जाल फेसबुकमा सार्वजनिक सूचना जारी…

बालेनलाई योगेशले भने – फोहोर व्यवस्थापनबारे ठोस प्रस्तावसहित एमाले मुख्यालय आउनुस्

काठमाडौं । काठमाडौंको फोहोर व्यवस्थापनमा सरकारले चासो नदेखाएको भन्दै सांसद योगेश कुमार भट्टराईले आपत्ती जनाएका छन्। आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन् । राजधानीको फोहोर व्यवस्थापनमा…

प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान

काठमाडौं । आगामी प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा १० अर्ब खर्च हुने अनुमान गरेको छ। निर्वाचन आयोगले आइतबार ललितपुरमा आयोजित सम्पादकहरूसँगको अन्तरक्रिया कार्यक्रममा मतदाता शिक्षाका कार्यक्रम‚ मतपत्र छपाइ, निर्वाचन…

आइतबार तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं । आइतबार स्थानीय बजारमा सुनको मूल्य तोलामा ५ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा ५ सय रुपैयाँले बढ्दै ९७ हजार ८…

रामचन्द्र पौडेल भन्छन्- गठबन्धन कर र डर दुवै हो

चितवन । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले गठबन्धन डर र कर दुवै भएको बताएका छन् । नेपाल प्रेस युनियन चितवनले आइतबार आयोजना गरेको पत्रकार सम्मेलनमा उनले गठबन्धन कांग्रेसले नगरे अन्य…

दल दर्ता गर्नका लागि तीन दिन मात्रै बाँकी

काठमाडाैँ । आगामी मंसिर ४ हुने गते हुन गइरहेको संघीय र प्रदेश सभा निर्वाचनका लागि दल दर्ता गर्ने समय ३ दिन मात्रै बाँकी रहेको छ । निर्वाचन आयोगले निमार्ण गरेको…

गिफ्ट सिटी : भारतको आगामी आर्थिक र वित्तीय केन्द्र

नयाँ दिल्ली- भारत विश्वको सबैभन्दा छिटो बढिरहेको अर्थतन्त्र हो। देशले आफ्नो आर्थिक र रणनीतिक गतिविधिहरू विश्वव्यापी रूपमा विस्तार गर्न आवश्यक छ। गिफ्ट सिटी एक उदीयमान विश्वव्यापी वित्तीय हब र भारतको…