Month: August 2022

मेयर बालेन भन्छन् – फोहोर व्यवस्थापनमा प्रहरी परिचालन गर्ने हाम्रो उद्देश्य होइन

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले फोहोर ब्यवस्थापनका लागि प्रहरी परिचालन गर्नु आफूहरुको उद्देश्य नभएको बताएका छन् । निरन्तर चलिरहेको अवरोधका सन्दर्भमा शाहले भने, ‘फोहोर व्यवस्थापन गर्दा कसैलाई केही…

विश्वभर अपराधको जालो फैलाउँदै चिनियाँ

काठमाडाैँ । पछिल्लो समय विश्वका अधिकांश देशमा धमाधम चिनियाँ नागरिक पक्राउ परिरहेका छन् । विभिन्न देशका सञ्चारमाध्यमका अनुसार चिनियाँ नागरिक अहिले कल सेन्टरको नाममा अपराधको जालो फैलाइरहेका छन् । उनीहरुको…

राष्ट्रिय स्वतन्त्र पार्टी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने

काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी आगामी प्रदेशसभा निर्वाचनमा सहभागी नहुने भएको छ । अध्यक्ष लामिछानेले भिडियो सन्देशमार्फत पार्टीले आगामी प्रदेशसभा निर्वाचनमा भाग नलिने बताएका हुन् । पार्टीको…

फिफाद्वारा भारतलाई प्रतिबन्ध

काठमाडाैँ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाले भारतलाई अनिश्चितकालका लागि प्रतिबन्ध लगाएको छ । अल इन्डिया फुटबल फेडेरेसन (एआईएफएफ) मा बाहिरी शक्ति हावी भएको भन्दै फिफाले अनिश्चितकालीन प्रतिबन्ध लगाएको हो।…

वाणिज्य बैंकको १ खर्ब २० अर्ब रूपैयाँ प्रणालीबाहिर, कहाँ गयो त्यति धेरै रकम ?

काठमाडौं । साउन नबित्दै वाणिज्य बैंकबाट १ खर्ब २० अर्ब निक्षेप घटेको पाइएको छ । यो रकम बैंकिङ प्रणालीबाट बाहिरिएको हो। असार मसान्तसम्ममा ४५ खर्ब ४१ अर्ब निक्षेप रहेकोमा २७…

नागरिकता विधेयक फास्ट ट्रयाकबाट पुनः राष्ट्रपतिसमक्ष पठाइने

काठमाडौं । राष्ट्रपतिको कार्यालयबाट सन्देशसहित संसद्मा फिर्ता भएको नागरिकता विधेयकलाई फास्ट ट्रयाकबाट राष्ट्रपतिसमक्ष पठाउने तयारी गरिएको छ । गहन अध्ययन, छलफल, विमर्श र विश्लेषणसहित पुनर्विचार हुन वाञ्छनीय भएको भन्दै विधेयक…

सर्वोच्चमा रोकिएका दर्जनौं ‘हाइप्रोफाइल’ मुद्दा सुनुवाइको बाटो खुल्यो

काठमाडौं । सर्वोच्च अदालतमा भ्रष्टाचार मुद्दामा आय गणना विवादका कारण रोकिएको मुद्दा अब सुनुवाइ हुने भएको छ । नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक युवराज शर्माको ‘भ्रष्टाचार मुद्दामा आय गणना गलत…

निर्वाचन सुरक्षा योजना : पाँच तहको कमान्ड तहगत रूपमा नै रणनीति बनाइँदै

काठमाडौं । सरकारले प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि केन्द्रदेखि प्रदेश हुँदै जिल्लासम्म पाँच तहको सुरक्षा कमान्ड गठन गरेको छ । गृहमन्त्री अध्यक्ष रहेको केन्द्रीय सुरक्षा समितिको सोमबार…

भारतले मनायो ७६ औं स्वतन्त्रता दिवस

काठमाडौं । भारतले सोमबार ७६‍औं स्वतन्त्रता दिवस मनाएको छ। काठमाडौंस्थित भारतीय दूतावासले सोमबार आजादीका अमृत महोत्सव’ को रुपमा स्वतन्त्रता दिवस मनाएको हो। दूतावासका काउन्सिलर प्रसन्न श्रीवास्तवले झण्डा फहराइ स्वतन्त्रता दिवस…

पेलोसीको भ्रमणपछि अर्को अमेरिकी प्रतिनिधिमण्डल ताइवानमा

काठमाडौं । अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान पुगेको छ । अमेरिकी सभामुख न्यान्सी पेलोसीको भ्रमणले सिर्जना गरेको चीन–अमेरिका तनाव सेलाउन नपाउँदै अमेरिकी सांसदहरूको प्रतिनिधिमण्डल ताइवान पुगेको हो । पेलोसीको भ्रमणपछि चीनले…