एमाले धनकुटा जिल्ला सदस्यमा पत्रकारदेखि शिक्षक, कर्मचारीसम्म
धनकुटा – एमाले धनकुटाको नवनिर्वाचित जिल्ला सदस्यमा राष्ट्रिय समाचार समितिका महाप्रबन्धक सिद्धराज राईदेखि धनकुटा बहुमुखी क्याम्पसका प्रमुख होमबहादुर बस्नेतसम्म रहेका छन् । यस्तै धनकुटा बहुमुखी क्याम्पसका पूर्व उपप्रमुख तथा उपप्राध्यापक…









