Month: January 2022

बेलहिया नाकामा उच्च सतर्कता, काेभिड देखिएका पर्यटकलाई नेपाल प्रवेशमा रोक

बुटवल । काेभिड-१९ को जोखिम बढेपछि रुपन्देहीको बेलहिया नाकामा उच्च सतर्कता अपनाउन थालिएको छ । चेकजाँचमा कडाई गरिएसँगै अहिले बेलहिया नाकाबाट नेपाल भित्रिनेको संख्या पनि पातलिएको छ । केही दिनअघि…

मुस्ताङ र मुगुबाहेक देशका सबै जिल्लामा कोरोना संक्रमण

काठमाडौँ । नेपालमा कोरोना संक्रमण ७५ जिल्लामा देखिएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाे तथ्यांकले काेराेना संक्रमण विस्तार हुन दुई जिल्लामात्र बाँकी रहेकाे देखाउँछ । तथ्यांक हेर्दा मुस्ताङ र मुगुमा…

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौँ । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल प्रदेश नं १ र प्रदेश नं २ लगायत पहाडी भू-भागहरुमा सामान्य बदली रहेको छ…

काठमाडौं उपत्यकामा ४ हजार नाघे सक्रिय कोरोना संक्रमित

काठमाडौं । नेपालमा सक्रिय कोरोना संक्रमितको संख्या ८ हजार हाराहारी पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सोमबारको तथ्यांकले सोमबार सक्रिय संक्रमितको संख्या ७ हजार ८५५ पुगेको जनाएको छ ।…

भीआईपीमा कोरोना आतंक : मन्त्रिपरिषद् बैठक प्रभावित

भीआइपी तहमा कोरोना संक्रमण भएसँगै मन्त्रिपरिषद्को बैठकसमेत प्रभावित प्रभावित भएको छ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डमा कोरोना संक्रमण पुष्टि भएसँगै प्रधानमन्त्री शेरबहादुर देउवासहित उनको क्याबिनेटका कतिपय मन्त्रीहरु कन्ट्याक्ट ट्रेसिङमा परेका…

आज पौष २७ गते मंगलबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । न्यायिक कार्यमा सफलता मिल्नेछ…

काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण

काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य स्थिति सामान्य रहेपनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको रिजालले बताए। केही दिनदेखि अलिअलि शरीर…

भारतीय दूतावासले मनायो विश्व हिन्दी दिवस

काठमाडौँ । काठमाडौँस्थित भारतीय राजदूतावासले सोमबार विश्व हिन्दी दिवसको अवसरमा कार्यक्रम आयोजना गरेको छ। दूतावासस्थित प्रेस, सूचना एवम् संस्कृति प्रभागका प्रमुख नवीन कुमारको अध्यक्षतामा आयोजित कार्यक्रममा उनले भारतका प्रधानमन्त्री नरेन्द्र…

इजरायलमा नेपाली श्रमिक पठाउन सुरु, माघ ५ गते १२५ जना जाने

इजरायलका दीर्घकालीन स्याहार केन्द्रमा नेपाली श्रमिक पठाउन सुरु हुने भएको छ। माघ ५ गते पहिलो पटक १२५ जना नेपाली श्रमिक इजरायल जाने भएका हुन्। सरकारमार्फत् पहिलो पटक त्यहाँका दीर्घकालीन स्याहार…

नेपाल आउने यात्रुलाई कडाई, ७२ घन्टा भित्रको पीसीआर रिपोर्ट नेगेटिभ हुनुपर्ने

कोरोना संक्रमितको संख्या दिनदिनै बढ्दै गएपछि नेपाल आउने यात्रुहरूलाई समेत कडाई गरिने भएको छ । गृह मन्त्रालयले जारी गरेको नयाँ निर्देशनअनुसार नेपाल प्रवेश गर्ने यात्रुले पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ भएको…