Month: January 2022

नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक दाहालले दिए राजीनामा

काठमाडौँ – नारायणहिटी संग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषराज दाहालले पदबाट राजीनामा दिएका छन् । नारायणहिटी दरबारभित्रको क्याफ्टेरिया निर्माण प्रकरणमा छानबिन समितिले दोषी ठहर गरेपछि दाहालले मंगलबार पदबाट राजीनामा दिएका…

काठमाडौँ उपत्यकामा आज रातिदेखि लागू हुँदैछ १८ बुँदे आदेश (सूचनासहित)

काठमाडौँ । कोभिड संक्रमणको दर बढ्न थालेपछि काठमाडौँ उपत्यकाका तीनै जिल्लामा स्वास्थ्य मापदण्ड पालनामा कडाइ गरिएको छ । आज मंगलबार काठमाडौँ, ललितपुर, भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले कडाइ गर्ने निर्णय…

दुई गैरभौगोलिकसहित ५० जिल्लामा एमालेको नेतृत्व चयन

काठमाडौं– एमाले जिल्ला अधिवेशनको नतिजा आउने क्रम जारी रहेको छ। पुस २३ गते उद्घाटन भएको जिल्ला अधिवेशन अन्तर्गत विभिन्न जिल्लामा नेतृत्व चयन भइरहेको छ। अधिकाशं स्थानमा अहिलेसम्म सर्वसम्मत रुपमा नेतृत्व…

नेप्सेको सीइओका लागि तीन जनाको नाम छनोट, कसले मार्ला बाजी?

काठमाडौं– नेपाल स्टक एक्सचेन्ज (नेप्से)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)का प्रतिस्पर्धामा सहभागी मध्ये तीन जनाको नाम संक्षिप्त सूची (सर्टलिस्ट)मा राखिएको छ। छनोट समितिले सोमवार तीन जनाको नाम सिफारिस गरेको हो ।…

काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी

काठमाडौं : कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण व्यवस्थापनका लागि काठमाडौँ उपत्यकामा ‘स्मार्ट लकडाउन’ लागू गर्ने तयारी भएको छ । यस विषयमा छलफल गर्न उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीबीच मङ्गलबार…

लुम्बिनीमा सभाहल र ध्यानकेन्द्र निर्माण अन्तिम चरणमा, बुद्ध जयन्तीमा उद्घाटन गरिने

बुटवल – बुद्ध जन्मस्थल लुम्बिनीमा ५ हजार मानिस अट्ने सभाहल र ध्यान केन्द्र निर्माणको काम अन्तिम चरणमा पुगेको छ । लुम्बिनी विकास कोषले आगामी २ जेठ, बुद्ध जयन्तीका दिन ध्यान…

नेप्सेको साता समीक्षाः छैटौं दिनसम्म आइपुग्दा २६९२.४७ विन्दुमा, सातामा झन्डै ७% को वृद्धि

काठमाडौं। २०२१ लाई बिदा गरे लगत्तै नेप्से फेरि बढ्ने क्रम सुरु भएको छ। २०२१ को अन्तिम कारोबारी दिन २५२४.५१ अंकमा रहेको धितोपत्र बजार मापक नेप्से परिसूचक २०२२ को छैटौं दिनसम्म…

रानी महल बतासलाई दिन पर्यटन बोर्डका सीईओको लबिइङ

काठमाडौं । नेपालको ऐतिहासिक–पुरातात्विक सम्पदा र पर्यटकीय क्षेत्रमा बतास अर्गनाइजेसनले चलाउँदै आएको रजगज अब पर्दाभित्रको विषय रहेन । नारायणहिटी दरबार संग्रहालय परिसरको जग्गा ‘मिलेमतो’मा भाडा लिएको सार्वजनिक भएपछि बतासको एकपछि…

देशभरका ३५ हजार विद्यालयमा पठनपाठन बन्द

काठमाडौं – कोभिड१९ को संक्रमण उकालो लाग्न थालेपछि सरकारले आजदेखि आधारभूत र माध्यमिक तहका विद्यालय १५ माघसम्मका लागि बन्द गरेको छ । २५ पुसको सीसीएमसीको सिफारिस र त्यसको भोलिपल्ट शिक्षा…

एमाले कैलाली अध्यक्षमा थापा विजयी, चन्द ४ मतले हारे

धनगढी । नेकपा (एमाले) कैलाली जिल्ला अध्यक्षमा रतन थापा विजयी भएका छन् । थापाले प्रत्यासी रणबहादुर चन्दलाई चार मतले पराजित गरेका हुन् । आठौं अधिवेशनमा भएकाे चुनावमा थापाले २ सय…