Month: January 2022

तपाईँको आजको दिन कस्तो रहने छ ? राशिफल हेर्नुहोस्

काठमाडौं । आज २०७८ पुस २८ गते बुधबार। ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन…

‘कोभिड प्रकोप आधिकारिक रूपमा सुरु हुनुअघि पश्चिमी सेनाहरू वुहानमा बिरामी परेका थिए’

एजेन्सी । कोरोना भाइरस (कोभिड १९) को प्रकोप आधिकारिक रूपमा सुरु हुनुभन्दा केही समयअघि चीनको वुहानमा भएको विश्व सैन्य खेलहरूमा भाग लिएपछि पश्चिमी सेनाहरू कथित रूपमा रहस्यमय रोगबाट बिरामी परे।…

‘तेस्रो लहर शुरु भइसक्यो, अब अस्पतालमा चाप बढ्छ’

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर सकिएसँगै निरन्तर ओरालो लागेको कोभिड–१९ का संक्रमितको संख्या पछिल्लो महिनाहरुमा डेढ/दुई सय आसपास रह्यो । संक्रमणदर २/३ प्रतिशतभित्र रह्यो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको…

ललितपुरमा सार्वजनिक सवारीमा सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाइने

काठमाडौं । ललितपुरमा सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मंगलबार राति १२ बजेदेखि सिट…

साढे ९ केजी चाँदीको गहनासहित एक युवक पक्राउ

जनकपुरधाम – ८ लाख मूल्य बराबरको चाँदीको गहनासहित जनकपुरधामबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जनकपुरधाम–५ स्थित एक युवकलाई ९ केजी ७६७ ग्राम चाँदीको गहनासहित एक जनालाई प्रहरीले पक्राउ…

राष्ट्रपतिदेखि पूर्वराजासम्मले टेरेनन् गृहकाे निर्देशन

काठमाडौँ – कोभिड संक्रमण बढेपछि सोमबार गृहमन्त्रालयले २५ जनाभन्दा धेरै भेला हुन नपाइने भनेर सर्कुलर जारी गर्‍यो । गृहको सर्कुलरको अर्थ थियो भीडभाड नहोस्, कोभिड संक्रमणको वृद्धि दरमा कमी आओस्…

प्रदेश २ राजधानी र नामका लागि पुनः मतदान हुने

जनकपुर–प्रदेश २ को नामकरण र राजधानीसम्बन्धी प्रस्ताव पुनः मतदानमै लैजाने दलहरुबीच सहमति भएको छ । दलहरुबीच मतदानका लागि प्रदेशसभामा प्रस्ताव लैजाने सहमतिसँगै प्रदेशसभाको बैठक आगामी माघ २ गते बस्ने भएको…

काठमाडौँ उपत्यकामा मात्रै थपिए झन्डै १३ सय कोभिड संक्रमित

काठमाडौँ – देशभर कोभिड संक्रमितको दर बढेको छ । आज देशभर २४४४ संक्रमित थपिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा १२ सय ८६ कोभिड संक्रमित…

अवैतनिक राजदूतहरुले मागे निलो प्लेटको सवारीसाधन

काठमाडौं : नेपालबाट विभिन्न देशका लागि चुनिएका अवैतनिक राजदूतहरुले निलो प्लेटको सवारीसाधन पुनः उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । नेपालमा भइरहेको राजनीतिक अस्थिरताका कारण आवतजावतमा आफूलाई समस्या पर्ने र…

दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार २५९ जनामा कोरोना संक्रमण

काठमाडौं – भारतको दिल्लीमा पछिल्लो २४ घण्टामा २१ हजार २५९ जनामा कोरोना संक्रमण देखिएको छ । दिल्ली सरकारको तर्फबाट जारी गरिएको बुलेटिनमा सो समयमा २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु…