Month: January 2022

कोरोना बीमाको दाबी भुक्तानी नपाएका बीमित र बीमा समितिका कर्मचारीबीच झडप

काठमाडौं । कोरोना बीमावापतको दाबी भुक्तानी नपाएका बीमितले आक्रोश पोख्न थालेका छन् । बीमा दाबी गरेको एक वर्ष बित्दा पनि भुक्तानी नपाएका बीमितले नियामक निकाय बीमा समितिको कार्यालयमा गई आक्रोश…

ललिता निवास प्रकरण : कसले रोक्यो सीआईबीको छानबिन प्रतिवेदन ?

काठमाडौँ । बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा मुद्दा नचलाई मंगलबार हदम्याद गुज्रिएको छ। राजनीतिक शक्ति केन्द्रको दबाबमा प्रहरी को केन्द्रीय अनुसन्धान विभाग (सीआईबी)ले गरेको अनुसन्धान प्रतिवेदन विभागमै फिर्ता…

प्रधानमन्त्रीका सार्वजनिक कार्यक्रम स्थगित

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनका लागि राजनीतिक भेटघाट तथा औपचारिक कार्यक्रममा सहभागिता नजनाउने भएका छन् । सोमबार प्रधानमन्त्री देउवासहित प्रधानमन्त्रीको निवास बालुवाटारमा कार्यरत सचिवालयका कर्मचारी, सुरक्षा पदाधिकारीको पीसीआर…

कोरोना संक्रमणको ७८ प्रतिशत नमुनामा भेटियो डेल्टा भेरिएन्ट

काठमाडौं । पुस महिनामा कोरोना संक्रमण देखिएका नमुनामध्ये ७८ प्रतिशतमा डेल्टा भेरिएन्ट भेटिएको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले जनाएको छ। प्रयोगशालाका अनुसार १६ सय नमुनामध्ये २ सय ५० वटामा एसजिन नेगेटिभ देखिएको…

राष्ट्रियसभा निर्वाचनमा एमाले र गठबन्धनबीच कडा प्रतिस्पर्धा

काठमाडौं । राष्ट्रियसभा सदस्यको निर्वाचनमा एमाले र सत्ता गठबन्धन दलबीच कडा प्रतिस्पर्धा हुने भएको छ। माघ १२ गते हुने निर्वाचनमा सत्ता साझेदार पाँच दलले एमालेविरुद्ध गठबन्धन गरेकाले कडा प्रतिस्पर्धा हुने…

बास्मती चामल प्रकरण : पाँच दिनभित्र स्ष्टीकरण दिन निर्देशन

काठमाडौं । उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले खाद्य व्यवस्था तथा व्यापार कम्पनीलाई कुहिएको चामल रि–पोलिसिङ गरी बिक्रीवितरण गरेको सम्बन्धमा पाँच दिनभित्र स्ष्टीकरण दिन निर्देशन दिएको छ…

यी ५६ जिल्लामा एमालेको नयाँ नेतृत्व चयन (सूचीसहित)

काठमाडौं । नेकपा एमालेका जिल्ला अधिवेशन सुरू भएको पाँचौ दिन मंगलबार साँझा साढे सात बजेसम्म ५६ जिल्लाको परिणाम आएको छ । पछिल्लो पटक जाजरकोट, बाजुरा, दार्चुला र प्युठानले अध्यक्ष पाएको…

काठमाडौं उपत्यकामा स्मार्ट लकडाउन : आजबाट के-के गर्न पाइने र नपाइने ?

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्मार्ट लकडाउनसहित कडाइ गर्ने निर्णय गरेको…

राष्ट्रिय एकता अभियानद्वारा चिनियाँ राजदूत यान्छीको पुतला दहन

काठमाडौं। राष्ट्रिय एकता अभियानले चिनियाँ हस्तक्षेपविरूद्ध प्रदर्शन गरेको छ। जनकपुरको जनकचौकमा भएको प्रदर्शनको क्रममा नेपालका लागि चिनियाँ राजदूतविरूद्ध चर्को नाराबाजी लगाइएको छ। अभियानका अभियन्ताहरुले चीन सरकार मुर्दाबाद, चिनियाँ हस्तक्षेप बन्द…

म्याग्दीमा तत्काल विद्यालय बन्द नगर्ने निर्णय

कोरोना सङ्क्रमणलाई रोकथाम र नियन्त्रण गर्ने प्रयोजनका लागि म्याग्दीमा तत्काल शैक्षिक संस्था बन्द नहुने भएका छन् । कोरोनाको सङ्क्रमणदर बढ्न थालेपछि सीसीएमसीसीको सिफारिसमा शिक्षा मन्त्रालयले माघ १५ गतेसम्मका लागि देशभरका…