काठमाडौंका सीडीओ रिजाललाई कोरोना संक्रमण

काठमाडौं- काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) गोविन्द रिजाललाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य स्थिति सामान्य रहेपनि कन्ट्याक्ट ट्रेसिङमा परेपछि परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको रिजालले बताए।

केही दिनदेखि अलिअलि शरीर दुःखेको र आइतबार एन्टिजेन परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आए पनि सोमबार पुनः पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको रिजालले बताए।

चिकित्सकको सल्लाहअनुसार आइसोलेसनमा बस्नुपर्ने भएकाले पूर्वनिर्धारित सबै कार्यक्रम स्थगित गरिएको कार्यक्रमहरू स्थगित गरिएको उनले बताए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.