Month: October 2021

पूर्वयुवराज पारस शाहको निवासमा चोरी, कामदार पक्राउ

काठमाडौं । पोखरास्थित पूर्वयुवराज पारस शाहको निवासमा चोरी भएको छ । लेकासाइडस्थित बुलउँदीमा शाहले भाडामा लिएको घरबाट सामान चोरी भएकाे हाे । चाेरी गरेकाे आरोपमा प्रहरीले एक जनालाई पक्राउ समेत…

काठमाडौंका विभिन्न स्थानबाट २ सय ७ पाकेटमार पक्राउ, यस्ता छन् काेड भाषा

काठमाडौं । काठमाडौंमा २ सय ७ पाकेटमार पक्राउ परेका छन् । प्रहरीले चाडपर्वमा हुनसक्ने चोरी डकैती कम गर्नलाई लागु गरेको सुरक्षा योजना अन्तर्गत उनीहरु काठमाडौंका विभिन्न स्थानबाट पक्राउ परेका हुन्…

इभिनिङ वाकमा हिँडेकी महिलामाथि सामूहिक बलात्कार, पाँच जना पक्राउ

सुनसरी । इटहरीमा एक महिलामाथि सामूहिक जबर्जस्ती करणी भएको छ । इटहरी-८ भुर्कीमा १५ असोजमा साँझ ७ बजे ६ जनाको समूहले एक महिलालाई धानखेतमा लगेर जबर्जस्ती करणी गरेका हुन् ।…

एमाले परित्याग गरी ३ सय जना काँग्रेस प्रवेश, नेता लेखकले गरे स्वागत

काठमाडौं । नेकपा एमाले, माओवादी र राप्रपा परित्याग गरि ३ सय जना नेपाली काँग्रेसमा प्रबेश गरेका छन्। काँग्रेस दोधारा-चादँनी नगर समितिद्वारा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले​नवप्रवेशीहरुलाई…

प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्ने समाचार पुष्टि गर्न सर्वोच्चको चुनौती

काठमाडौं । प्रधानन्यायाधीशको कोटाबाट मन्त्री बन्न लागेको भन्दै मिडियामा प्रकाशित समाचारको सत्यता पुष्टि गर्न सर्वोच्च अदालतले सञ्चारमाध्यमलाई चुनौती दिएको छ । सोमबार अपरान्ह सर्वोच्च प्रशासनले विज्ञप्ति जारी गर्दै समाचारको सत्यता…

मुख्यमन्त्री राउतको राजीनामा माग गर्ने लोसपाको निर्णय

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी नेपाल (लोसपा)ले प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको राजीनामा माग्ने निर्णय गरेको छ । सोमबार बसेको लोसपा नेपाल प्रदेश २ संसदीय दलको बैठकले सो निर्णय…

‘कुख्यात अपराधी’ चार्ल्स शोभराजको कैद छुटको मुद्दामा कैफियत प्रतिवेदन माग्ने सर्वोच्चको आदेश

काठमाडौँ । सर्वोच्च अदालतले अन्तर्राष्ट्रिय रूपमा कुख्यात अपराधी चार्ल्स शोभराजको बन्दी प्रत्यक्षीकरण मुद्दामा कैफियत प्रतिवेदन माग्ने आदेश गरेको छ। सोमबार न्यायाधीश मीरा खड्काको एकल इजलासले यस्तो आदेश गरेको हो। शोभराजले…

जेलमै बित्यो शाहरुखका छोराको रात

काठमाडौं । ड्रग्स पार्टीमा पक्राउ परेका शाहरुख खानका छोरा आर्यनले प्रहरी हिरासतमै रात कटाएका छन् । नारकोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी) ले आइतबार आर्यनसँगै पक्राउ परेका अरबाज मर्चेन्ट तथा मुनमुन धमिचालाई…

अवैध धनलाई वैध बनाउने कृत्यमा मुछिए सुमार्गी, चौधरी ग्रुप र गोल्छा अर्गनाइजेसनसहित १६ व्यवसायी

काठमाडौँ । विभिन्न तरिकाले नेपालमा आर्जन गरेको सम्पत्ति गैर–कानूनी ढंगले विदेशमा लगानी गरी वैदेशिक लगानीको नाममा पुनः भित्र्याउने धन्धामा ठूला व्यापारिक घराना संलग्न भएको खुलासा भएको छ। खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय…

भवनमा विमान खस्दा अर्बपतिसहित ८ को मृत्यु

काठमाडौँ । एउटा निजी विमान उत्तर इटालीको सहर मिलानमा रहेको खाली अफिस भवनमा खस्दा त्यसमा सवार सबै ८ जनाको मृत्यु भएको छ । सार्डिनिया टापुका लागि मिलानको लिनाते विमानस्थलबाट उडान…