Month: October 2021

मन्त्रिपरिषद विस्तार : प्रधानमन्त्री देउवामाथि थप दबाब

काठमाडौं । नेपाली कांग्रेसका शीर्ष नेताहरूले पार्टी सभापति शेरबहादुर देउवालाई तत्काल मन्त्रिपरिषद्लाई पूर्णता दिन आग्रह गरेका छन्। पार्टीको १४औं महाधिवेशनमा साझा उम्मेदवारी दिने भन्दै छलफलमा जुटेका उपसभापति विमलेन्द्र निधि, महामन्त्री…

शाहरुख खानको घरमा सेलिब्रेटीको दौडधुप, बयानमा आर्यनले के भने ?

एजेन्सी । भारतीय सुपस्टार शाहरुख खानका छोरा आर्यन खान एनसीबीको कस्टडीमा छन्। ड्रग्स प्रकरणमा पक्राउ परेका उनलाई थप ३ दिन हिरासतमा राख्न अनुमति दिइएको छ। छोराका कारण तवानमा रहेका बलिउड…

सरकारमा किन भाग खोज्दै छन् प्रधानन्यायाधीश जबरा ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले दलहरूबीच देखिएको राजनीतिक अस्थिरताबीच राज्यको कुनै न कुनै ठाउँमा आफ्नो भाग माग्दै आएका छन् । पछिल्लो समय सत्तारूढ पाँच दलीय गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न…

७६ जना युवतीसँग विवाह, २०० जना युवती बेच्ने युवक पक्राउ

एजेन्सी । मध्यप्रदेशको इन्दौर प्रहरीको हिरासतमा रहेका बंगलादेशी युवतीहरुको तस्कर मुनीर उर्फ मनीरुलले सोधपुछका क्रममा ठूलो खुलासा गरेका छन्। आरोपीले बंगलादेशबाट २०० जनाभन्दा बढी युवतीहरुलाई यौनधन्दा गर्न बाध्य बनाएको बताइएको…

एमालेका २५ जनाले दिए एकै पटक सामूहिक राजीनामा

काठमाडौँ । नेकपा (एमाले) प्रदेश २ कमिटीका २५ सदस्यले सामूहिक राजीनामा दिएका छन् । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई ८ बुँदे माग पेश गरेका नेता प्रभु साहको माग सम्बोधन…

४४ करोड ठगी गरेको आरोपमा एमालेका पूर्वसांसद इच्छाराज तामाङ पक्राउ

काठमाडौँ । ४४ करोड ठगी गरेको आरोपमा पूर्व सांसद तथा सिभिल बैंकका अध्यक्ष इच्छाराज तामाङ पक्राउ परेका छन् । तामाङलाई ठगी तथा निक्षेपकर्ताको रकम हिनामिनाको आरोपमा सीआइबीले सोमबार साँझ पक्राउ…

प्रधानन्यायाधीशलाई किन चाहियो मन्त्रालय ?

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले दलहरूबीच देखिएको राजनीतिक अस्थिरताबीच राज्यको कुनै न कुनै ठाउँमा आफ्नो भाग माग्दै आएका छन् । पछिल्लो समय सत्तारूढ पाँच दलीय गठबन्धनले मन्त्रिपरिषद् विस्तार गर्न खोजेपछि…

हेर्नुहोस् आजको राशिफल

मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पुराना विवादहरु साम्य हुनेछन् भने न्यायिक निर्णयहरु तपाईँकै पक्षमा फैसला हुनेछन् । पढाइ लेखाइमा प्रतिस्पर्धीहरुलाई किनारा लगाउदै उत्कृष्ट नतिजा तपाईँको हातमा पर्नेछ । माया प्रेमका कोपिलाहरु फक्रनेछन् भने पति…

बुटवलमा औद्योगिक क्षेत्रको करिब चार सय बिगाहा जग्गा अतिक्रमण

बुटवल । रुपन्देहीको मोतीपुरस्थित प्रस्तावित औद्योगिक क्षेत्र अतिक्रमणको चपेटामा परेको छ । बुटवल उपमहानगरपालिका–१७ मोतीपुरमा औद्योगिक क्षेत्रको चार सय बिगाहा जग्गा अहिले नै अतिक्रमण भैसकेको पाइएको छ । औद्योगिक क्षेत्रको…

ललिता निवास जग्गा प्रकरण : पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईविरुद्धको मुद्दामा कहिले हुन्छ छिनोफानो ?

काठमाडौं । बालुवाटारको ललिता निवासस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईविरुद्धको मुद्दाको फैसला १५ कात्तिकमा आउने भएको छ । पूर्व प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईलाई…