चर्चका पादरीद्वारा २ लाख बढी बालबालिकामाथि यौन दुर्व्यवहार
पेरिस । फ्रान्समा क्याथोलिक चर्चका पादरीहरुले करिब २ लाख १६ हजार बालबालिकामाथि यौन दुर्व्यवहार गरेको खुलेको छ। सन् १९५० देखि हालसम्म पादरीमार्फत सो संख्यामा बालबालिकामाथि यौन दुर्व्यवहार भएको एक फ्रान्सेली…









