Month: October 2021

सीमा नाकामा चहलपहल : बढायो कोरोना जोखिम

काठमाडौं । कोरोना महामारीमा बन्द गरिएका नेपाल–भारत सीमा नाका दशैँ नजिकिएसँगै खुला गरिएका छन् । भारततर्फका १५ भन्दा बढी नाका खुला भएसँगै दैनिक उपभोग्य वस्तुको किनमेल र दशैँमा घर फर्कनेहरूको…

दुई लाख घुस लिँदै गर्दा सवइन्जिनियर पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग रु दुई लाख घुस लिएको अभियोगमा जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय वसुन्धरा काठमाडौँमा कार्यरत सवइन्जिनियर दीपेन्द्रकुमार केसीलाई पक्राउ गरेको छ । कल्भर्ट…

मन्त्रालय बाँडफाँटमा सहमति: मन्त्रिपषिद् विस्तार अझै अनिश्चित

काठमाडौँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरूले मन्त्रालय बाँडफाँटमा सहमति जुटाएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान बसेको बैठकमा मन्त्रालय बाँडफाँटमा सहमति जुटे पनि मन्त्रिपरिषद्ले कहिलेसम्म पूर्णता पाउने भन्ने अझै निश्चित…

आज बुधवारको राशिफल : कस्तो छ तपाईंको भाग्य ?

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । रमणीय, सुखद् र धार्मिक यात्राको…

चीनको दादागिरी रोकिएन : फेरि ताइवानको आकाशमा ५६ वटा लडाकु विमानद्वारा घुसपैठ

एजेन्सी । आफ्नो हवाई सुरक्षा क्षेत्रभित्र रेकर्ड सङ्ख्यामा चिनियाँ लडाकु विमानले अनधिकृत प्रवेश गरेपश्चात् ताइवानले बेइजिङलाई ‘गैर जिम्मेदार र उक्साहटपूर्ण कारबाही’ रोक्न आह्वान गरेको छ। सोमवार लगातार चौथो दिन चिनियाँ…

चीनसँग यसकारण डराउँदैन ताइवान

काठमाडौं । ताइवानलाई मुख्य भूमिमा गाभ्ने चिनियाँ योजना राष्ट्रपति सी जिनपिनको उक्साहटपूर्ण भाषणमा मात्रै सीमित छैन । चीनको जनमुक्ति सेनाले आफ्नो सैन्य तागत देखाएर धम्काउने प्रयास जारी राखेको छ ।…

३८ क्वीन्टल सुन तस्करी मुद्दामा गाेरेसहित आठ जना दोषी ठहर (नामसहित)

विराटनगर । मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणसँग जोडिएको ३८ क्वीन्टल सुन तस्करीसम्बन्धी मुद्दामा जिल्ला अदालत मोरङले आठ जनालाई दोषी ठहर गरेको छ । न्यायाधीश भरत लम्सालको इजलासले मंगलबार आठजना…

सिटौला समूहले कसलाई गर्‍यो मन्त्री बनाउँन सिफारिस ?

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले आफ्नो समूहका तर्फबाट उमाकान्त चौधरीलाई मन्त्री बनाउन सिफारिस गरेका छन् । निजी निवास चण्डोलमा मंगलबार बसेको सिटौला समुहको बैठकले उमाकान्तलाई मन्त्री बनाउने निर्णय…

धितोपत्र बोर्डका निलम्बित अध्यक्ष ढुंगाना बर्खास्त

काठमाडौँ । सरकारले नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई मंगलबार बर्खास्त गरेको छ। सर्वोत्तम सिमेन्टको भित्री सेयर कारोबारमा संलग्न रहेको आरोप सम्बन्धमा छानबिन गर्न गठित समितिको सुझावका आधारमा मंगलबार बसेको…

चीनको ज्यादती : दुई दिनमा ७७ लडाकु विमान ताइवानको रक्षा क्षेत्रमा पठायो

एजेन्सी । चीनको ताइवान कब्जा गर्ने दृढदा दिनदिनै मजबुत बन्दै गएको छ। गएको शुक्रबार मात्र ताइवानले ३८ वटा चिनियाँ लडाकु विमान आफ्नो हवाई प्रतिरक्षा क्षेत्रमा प्रवेश गरेको बताएको थियो। शुक्रवार…