भोलि ३ बजे मन्त्रिपरिषद् विस्तार हुँदै, को को बन्दैछन् मन्त्री ? (नामसहित)
काठमाडौं । सरकारले भोलि पूर्णता पाउने भएको छ । सत्तारुढ गठबन्धन दलले भोलि दिउँसो मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेको हो । नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य मेटमणि चौधरीले भोलि दिउँसो…









