Month: October 2021

काठमाडौं उपत्यकामा बढ्यो भाडा, अब बस चढ्दा कति तिर्नु पर्छ ?

काठमाडौं । बागमती प्रदेश सरकारले कात्तिक १ गतेदेखि लागू हुने गरेर बागमती प्रदेश भित्र चल्ने सार्वजनिक यातायातको भाडा वृद्धि गरेको छ । प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले कात्तिक पहिलो सातादेखि…

अन्तत: साबित भयो चीनले नेपाली भूमि मिचेको (प्रमाणसहित)

बीपी कोइरालाको चीन भ्रमणका बेला नेपाल–चीनबीच सीमा सम्झौताका क्रममा दुबै पक्षले आफूसँग भएका नक्साहरू आदान– प्रदान गरेका थिए । त्यसमध्ये चिनियाँ पक्षबाट प्रकाशित नक्साहरूमा सगरमाथा चिनियाँ सीमारेखातर्फ देखाइएको थियो ।…

विदेश पठाउने भन्दै पाकिस्तानबाट काठमाडौंमा बोलाएर अपहरण, दुई पाकिस्तानी नागरिक पक्राउ

काठमाडौँ । विदेश पठाउने भन्दै पाकिस्तानबाट काठमाडौं आएका एक पाकिस्तानी नागरिक अपहरणमा परेका छन् । पाकिस्तानबाट सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका फैजान अहमद विमानस्थलबाटै अपहरणमा परेका हुन् । पाकिस्तानबाट काठमाडौंमा…

उपेन्द्र यादव आफैं सरकारमा सहभागी नहुने, चार जना मन्त्रीको नाम चयन गर्दै

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादव आफै सरकारमा सहभागी नहुने भएका छन् । आज बसेको जसपा नेपालको कार्यकारिणी समितिको बैठकमा अध्यक्ष यादवले आफू सरकारमा नजाने स्पष्ट…

सिँजा गाउँपालिका अध्यक्ष बनिन् २१ वर्षीया राज्यलक्ष्मी हमाल

जुम्ला । जुम्लाको सिँजा गाँउपालिका ३ नराकोटकी २१ वर्षीया युवती राज्यलक्ष्मी हमाल एक दिनका लागि सिँजा गाउँपालिकाको अध्यक्ष बनेकी छिन्। उनलाई एक दिनका लागि सिँजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलले सवैको…

‘आफू काँग्रेसमा प्रवेश गरेपछि ओलीले प्रतिशोध साँध्न मुद्धा दर्ता गराएँ’

नेपाली काँग्रेसका उपसभापति बिजयकुमार गच्छदारले केपी ओली नेतृत्वको सरकारले आफू काँग्रेसमा प्रवेश गरेपछि आफूविरुद्ध मुद्धा दर्ता गरेको आरोप लगाएका छन्। उनले पूर्व प्रधानमन्त्री ओलीले प्रतिशोध साँधेर अख्तियार दुरुपयोग अनुसन्धान आयोगका…

आर्यन खान प्रकरण: के हो रेभ पार्टी, त्यहाँ के हुन्छ ?

एजेन्सी । भारतकाे नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले बलिउड अभिनेता शाहरुख खानका छोरा आर्यन खानलाई एउटा रेभ पार्टीबाट पक्राउ गरेको छ । आर्यनलाई लागूपदार्थ किनेर सेवन गरेको आरोप लागेको छ…

निराश बनेको कांग्रेसलाई प्रचण्ड र माधवले आशा जगाइदिएको शंकर पोखरेलको आरोप

दोलखा । नेकपा एमालेका नेता शंकर पोखरेलले पछिल्लो समय निराश बनेको नेपाली कांग्रेसलाई नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आशा जगाइदिएको आरोप लगाएका छन्।…

कुमार पौडेल इन्काउन्टर काण्डमा तत्कालिन डिआईजी पालसहित १० जनामाथि कारबाहीको माग

काठमाडौं । वि.सं.२०७६ साल असार ५ गते भएको कुमार पौडेलको ‘फेक इन्काउन्टर’ मा संलग्नताको आरोपमा तत्कालिन डिआईजी (हाल एआईजी) हरिबहादुर पालसहित १० जनामाथि कारबाहीको माग गरिएको छ । नेत्रविक्रम चन्द…

भारतीय राजदूतले भेटे परराष्ट्रमन्त्री, कोभिशिल्ड खोपबारे चर्चा

काठमाडौं । परराष्ट्रमन्त्री डा. नारायण खड्का र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटमा नेपाल-भारत द्विपक्षीय सम्बन्धको सबै महत्वपूर्ण पक्षहरुमा सार्थक छलफल…