Month: October 2021

मौसममा बदली : यी प्रदेशहरुमा परिरहेको छ पानी

काठमाडौं । अहिले नेपालमा भारतको बिहार तथा आसपासतिर अवस्थित न्यून चापिय क्षेत्रको प्रभाव नेपालमा परेको छ। हाल देशभर आंशिक देखि सामान्य बदली रही प्रदेश नं २ बाहेक अन्य सबै प्रदेशका…

चीन र अमेरिकाबीचको शीत युद्धको खतराबारे युएईले दियो यस्तो चेतावनी

एजेन्सी । संयुक्त अरब इमिरेट्स (यूएई) का एक उच्च अधिकारीले चीन र अमेरिकाबीच शीत युद्धको खतरा रहेको चेतावनी दिएका छन्। संयुक्त अरब इमिरेट्स (यूएई) टर्की र ईरानसँग लामो समय देखि…

अठार वर्षदेखि भाडामा यातायात कार्यालय

वीरगञ्ज । आफ्नै भवन नहुँदा मुलुककै व्यापारिक नगर वीरगञ्जस्थित यातायात व्यवस्था कार्यालय (सवारी) विगत १८ वर्षदेखि अस्तव्यस्त छ । हालसम्म पनि भाडाको घरमा सञ्चालनमा रहेको कार्यालयमा पर्याप्त मात्रामा कार्यकक्ष (कोठा)…

ट्याक्स हेभन मुलुकमा चौधरी ग्रुपका परिवारैको लगानी

काठमाडौं । अमेरिकी व्यापारिक पत्रिका फोर्ब्सको सूचीका एक मात्र नेपाली अर्बपति (अमेरिकी डलरमा) विनोद चौधरीको परिवारले नेपालको कानून छलेर ट्याक्स हेभन मुलुकमा कम्पनी खोल्ने, त्यसैबाट नेपालमा विदेशी लगानी भित्र्याउने, लाभांश…

प्यान्डोरा पेपर्स : अहिलेसम्मकै ठूलो खुलासा !

काठमाडौं । अन्तर्राष्ट्रिय खोज पत्रकारहरूको संयन्त्र ‘इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नलिष्ट’ (आईसीआईजे) ले अफशोर लगानी सम्बन्धी अहिलेसम्मकै ठूलो खोज प्यान्डोरा पेपर्स मार्फत गरेको छ । विश्वका प्रभावशाली नेता, राजनीतिकर्मी, व्यवसायी…

नेपाली कामदारमाथि शोषण गरिरहेको टप ग्लोभका सञ्चालकको अफशोर लगानी

काठमाडौं । मलेशियाको सबैभन्दा ठूलो सर्जिकल पञ्जा उत्पादक कम्पनी ‘टप ग्लोभ’ले धनकुटा छिन्ताङका युवराज खड्का (२९) लाई २३ सेप्टेम्बर २०२० मा जबरजस्ती कामबाट निकालेर नेपाल फिर्ता पठायो । सन् २०१२…

‘ट्याक्स हेभन’ मुलुकमा गोल्छा परिवारको लगानी : उखु किसान ठगीदेखि अन्तर्राष्ट्रिय अफशोर ‘कनेक्सन’

काठमाडौं । कर छल्ने उद्देश्यले खोलिने अफशोर कम्पनीमा नेपालको पुरानो व्यावसायिक घराना गोल्छा परिवारका केही सदस्यको लगानी भेटिएको छ । र, ती अफशोर कम्पनीमार्फत नेपालमा खोलिएका चिनी मिलले ‘किसानलाई ठग्दै…

राधेश्याम सराफ : अफशोर कम्पनीबाट लगानी गरेर हायात कब्जा

काठमाडौं । विभिन्न कालखण्डका अनेकन् सरकारी/सार्वजनिक प्रतिवेदन अनुसार तारागाउँ रिजेन्सी होटल सञ्चालनमा हरतरहले कानूनको उल्लंघन गर्दै आएको राधेश्याम सराफ परिवारले यहाँको आम्दानी विदेश पु-याएर खोलेका अफशोर लगानीका कम्पनीहरूमा राखेको ‘प्यान्डोरा…

‘मैले बिकिनी लगाउँदा ‘चिप’ अनि सुपरस्टारका छोरीहरुले लगाउँदा ‘ग्ल्यामर’ ?’

एजेन्सी । टिभी सेलिब्रेटी र बलिउड सेलिब्रटीबीच एक किसिमको विभेद रहेको छ। जसरी प्रशंसकहरुले बलिउड सेलिब्रटीलाई स्वागत गर्छन् त्यो किसिमको स्वागत टिभी सेलिब्रेटीले पाउँदैनन्। यसैबीच बिग बोस ओटीटीकी प्रतिस्पर्धी उर्फी…