Month: October 2021

अभिनेत्री सौजन्यले किन गरिन् आत्महत्या ? यस्तो छ सुसाइड नोट

एजेन्सी । केही कन्नड फिल्ममा अभिनय गरेकी सौजन्याले आफ्नै अपार्टमेन्टमा झुण्डिएर आत्महत्या गरेकी छिन्। उनले केही सिरियल र कन्नड फिल्ममा काम गरेकी थिइन्। बिहिबार बिहान बेंगलुरुको अपार्टमेन्टमा उनी मृत पाइएको…

यी हुन् हिन्दू देवता कृष्णको चित्र बनाउने मुस्लिम युवती

एजेन्सी । जासना सलीमसँग उनको मनपर्ने विषयमा कुरा गरियो भने उनी एक बच्चाजस्तै खुसी हुन्छिन्। उनको मनपर्ने विषय बालकृष्ण हो जसका हात मक्खनको भाँडोमा हुन्छ भने उनको अनुहारमा पनि मक्खन…

मन्त्री बाँडफाँटमा प्रधानन्यायाधीशलाई पनि भाग !

काठमाडौं । मन्त्रिपरिषद् विस्तार र सत्ता भागवण्डामा राजनीतिक दलहरुका अलावा प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबरा पनि जोडिएका छन् । सत्तारुढ दलका नेताहरुका अनुसार २१ मन्त्रालय भागवण्डामा प्रधानन्यायाधीश जबरालाई पनि भाग छुट्याइएको छ…

विभिन्न जिल्लाका प्रजिअको सरुवा, को कहाँ भए सरुवा ?

काठमाडौँ । गृह मन्त्रालयले विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको छ। गृहमन्त्रीस्तरीय निर्णयले प्रजिअसहित १६ कर्मचारीको सरुवा गरिएको मन्त्रालयले आज एक सूचना जारी गरी जनाएको छ। मन्त्रालयका अनुसार गृहका…

‘उपेन्द्र यादव चिनियाँ र लालबाबु राउत आईएसआईका एजेन्ट हुन्’

राजविराज । राष्ट्रिय एकता अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले प्रदेश २ सरकारले पाकिस्तानको इसारामा मदरसा विधेक ल्याएको आरोप लगाएका छन्। राष्ट्रिय एकता अभियान विष्णुपुर गाउँपालिका समितिले विजया दशमीको अवसरमा आयोजना…

व्यापारमा सी जिनपिङको कडाइ : देशका ठूला कम्पनीहरू नै निशानामा

एजेन्सी। अर्थतन्त्रमा एउटा वा अर्को दमन नगरी हालैका महिनामा चीनमा कुनै दिन पनि बितेको छैन। नयाँ कडा नियमहरूको घोषणा र भइरहेका नियमको सशक्त कार्यान्वयनले देशका ठूला कम्पनीहरूलाई निशाना बनाएको छ।…

चीनमा चरम विद्युत् अभाव हुँदा अर्थतन्त्रमा गिरावट

काठमाडौँ । दशौँ लाख घर र व्यवसायलाई प्रभावित बनाएको गम्भीर विद्युत् सङ्कटसँग चीन जुझिरहेको छ। बिजुली जानु चीनमा त्यति अस्वाभाविक होइन। तर यो वर्ष कैयौँ कारणहरूले विद्युत् आपूर्तिकर्ताहरूलाई अप्ठेरो पारिरहेको…

ताइवानको रक्षा क्षेत्रमा दर्जनौं चिनियाँ सैन्य विमान प्रवेश

काठमाडौं । चीनले शनिबार ताइवानको रक्षा क्षेत्रमा ३९ सैन्य विमान उडाएको छ । ताइवानको रक्षा मन्त्रालयले दिएको जानकारी अनुसार चीनले दुईपटक गरेर उक्त संख्यामा सैन्य विमानहरु ताइवानको रक्षा क्षेत्रमा पठाएको…

नेपाल–भारत संयुक्त सैन्य अभ्यास: दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ तुल्याउने विश्वास

काठमाडौँ । भारतको पिथौरागढमा सञ्चालित “एक्स सूर्य किरण” पन्ध्रौँ समूहको नेपाल–भारत गणस्तरीय संयुक्त सैनिक अभ्यास सम्पन्न भएको छ । नेपाली सेनाका प्रमुख सेनानीको नेतृत्वमा ३०० र भारतीय सेनाका ४०० जना…

कांग्रेसको काठमाडौं महानगर सभापतिमा को भए विजयी ?

काठमाडौँ । नीलकाजी शाक्य नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका नगर सभापतिमा विजयी भएका छन् । आइतबार भएको नगर सभापतिको चुनावमा शाक्य भारी मतान्तरले विजयी भएका हुन्। शाक्यले अर्का उम्मेदवार प्रगतिमान रन्जितलाई…