‘नेपाल बहुलताले भरिएको देश हो, एकल राज्य स्वीकार्य छैन’
काठमाडौं । जनता समाजवादी पार्टीका नेता एवं उपप्रधानमन्त्री राजेन्द्र महतोले नेपाल बहुलताले भरिएको देश भन्दै एकल राज्य नभई बहुल राज्य हुन आवश्यक रहेको दोहोर्याएका छन् । शनिवार जसपा पार्टी कार्यालयमा…









