Month: June 2021

फेरि मन्त्रिपरिषद विस्तार हुँदै, कोको बन्दैछन् नयाँ मन्त्री ?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूसँग राखेका ६ वटा मन्त्रालयमा थप मन्त्रीहरुको नियुक्ति गर्ने भएका छन् । आइतबार बेलुकासम्म थप मन्त्री नियुक्तिका लागि अहिले बालुवाटारमा छलफल जारी छ ।…

मदिरा खुवाएर राउटे युवतीमाथि दुर्व्यवहार, ३ जना पक्राउ

सुर्खेत । राउटे समुदायका युवतीलाई दुर्व्यवहार गरेको आरोपमा प्रहरीले सुर्खेतको गुर्भाकोट नगरपालिका मेहलकुनाबाट होटल सञ्चालकसहित तीन जनालाई पक्राउ गरेको छ। ती युवतीलाई युवाले मादक पर्दाथ सेवन गराई होटलमा लिएर दुर्व्यवहार…

संवैधानिक इजलास : प्रधानन्यायाधीश जंगिएपछि कड्किए महान्यायाधिवक्ता

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि संवैधानिक इजलासमा जारी बहसमा महान्यायाधिवक्ता रमेश बडाल कडा रुपमा प्रस्तुत भएका छन् । प्रधानमन्त्री केपी ओली पक्षका वकिलले पूरक रिट निवेदक ल्याएसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर…

फेरि बढ्यो पेट्रोल–डिजेलको मूल्य

काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेपछि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टितेल तथा हवाइ इन्धन (आन्तरिक उडान) को मूल्यमा २ रुपैयाँले वृद्धि गरेको छ । नयाँ मूल्य…

नेपालमा चीनले फेरि बढाउन खोज्यो हस्तक्षेप

काठमाडौँ । नेपाल यो वर्तमान समयमा दुई मद्दासँग लडिरहेको छ। पहिलो कोरोना महामारी र दोस्रो राजनीतिक अस्थिरता । यसै बीच चीन फेरि नेपालमा आफ्नो पकड बनाउने रणनीतिमा लागेको छ। महामारीका…

आजको विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । शुक्रबार अमेरिकी डलरको खरिददर ११६.५० रुपैयाँ रहेको छ । बिक्रिदर ११७.१० रुपैयाँ कायम भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । आज एक यूरोपियन डलरको खरिद मूल्य १४१.१७ रुपैयाँ…

आज जेठ २३ गते आइतवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । धार्मिक यात्रा गर्ने अवसर प्राप्त हुनेछ । परिवारका…

चीनले यसरी गर्‍यो श्रीलंकाको अर्थतन्त्र तहसनहस

एजेन्सी । हम्बनटोटा इंटरनेशनल पोर्ट (एचआईपी) को विकासको सहायता श्रीलंका पूर्व राष्ट्रपति महिन्दा राजपक्षे, जो कि सत्ताधारीको ठूलो भाई हो, २००९ में मा आफ्नो गृह जिल्लामा आर्थिक विकासको बढावा दिनको…

नेपाली सेनालाई अष्ट्रेलियाले दियो स्वास्थ्य सामग्री

काठमाडौं । अष्ट्रेलिया सरकारले नेपाली सेनालाई स्वास्थ्य सामग्री दिएको छ। नेपालस्थित अष्ट्रेलियाकी राजदूत फेलिसिटी भोल्कले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित एक कार्यक्रमकाबीच सेनालाई स्वास्थ्य सामाग्री हस्तान्तरण गरेकी हुन्। रथी प्रभुराम…

महतोलाई ‘देश निकाला’ गर्नुपर्ने माग

काठमाडौं । मन्त्री बनेपछि जनता समाजवादी पार्टी (जसपा)का नेता राजेन्द्र महतोले दिएको एउटा अभिव्यक्ति विवादित बनेको छ।उपप्रधानमन्त्री तथा शहरी विकाश मन्त्रीमा नियुक्त भएपछि महतो विवादमा परेका हुन। देशलाई बहुल राष्ट्रिय…