Month: June 2021

ओलीको ६ बुँदे एकता प्रस्तावले जोगाउला एमाले ?

काठमाडौं । एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीलाई एकजुट बनाउने उद्देश्यसहित लकचता अपनाउँदै ६ बँुदे प्रस्तावसहितको एकता आह्वान गरेका छन् । अध्यक्ष ओलीले आफू जुनसुकै मूल्य चुकाएर पनि…

आज जेठ २४ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) महत्त्वपूर्ण कार्यमा व्यवधान आइपर्ला । सरकारी निकायको भय र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यप्रति पनि सजग रहनु होला…

स्वास्थ्यकर्मीलाई कुटे तीन वर्ष र अस्पतालमा धर्ना दिए एक वर्षसम्म जेल सजाय हुने

काठमाडौ । सरकारले स्वास्थ्यकर्मीमाथि कुटपिट गर्नेलाई तीन वर्षसम्म कैद र तीन लाख रुपैयाँसम्म जरिवाना हुने गरी अध्यादेश ल्याएको छ । अब स्वास्थ्य संस्था घेराउ गरे पनि एक वर्षसम्म कैद सजाय…

गाडी दुर्घटना प्रकरण : सांसद कार्कीका छोरा रविन पक्राउ

विराटनगर । विराटनगर एयरपोर्ट मोडमा एक जनाको मृत्यु हुनेगरी भएको गाडी दुर्घटनाको विषयमा अनुसन्धान गर्न प्रहरीले प्रदेश १ की सांसद विन्दिया कार्कीका छोरा रविन कार्कीलाई पक्राउ गरेको छ । बिहीबार…

पछिल्लो २४ घण्टामा नयाँ संक्रमितभन्दा निको हुनेको संख्या झण्डै दोब्बर

काठमाडाैं । नेपालमा एकै दिन ६ हजार ६३६ जना संक्रमित संक्रमणमुक्त भएका छन्। विभिन्न अस्पतालमा उपचाररत तथा होम आइसोलेसन र आइसोलेसन सेन्टरमा रहेका उनीहरु गत २४ घण्टाभित्र कोरोनामुक्त भएको स्वास्थ्य…

डेनमार्कले नेपाललाई १४ लाख डोज कोभिड खोप अनुदानमा दिने

काठमाडौं- डेनमार्क सरकारले नेपाललाई १४ लाख कोभिडविरुद्धको खोप अनुदानमा दिने भएको छ। डेनमार्कले नेपाललाई युनिसेफ मार्फत एस्ट्राजेनिकाको कोभिड विरुद्धको खोप दिने पत्र पठाइसकेको छ। स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका निर्देशक…

कोरोना अपडेट : ३४७९ जना संक्रमित थपिए, ६६३६ जना निको भए

पछिल्लो २४ घण्टामा थप ३४७९ जनामा संक्रमण पुष्टि भएको छ । १० हजार ४७१ जनाको पीसीआर परीक्षण गर्दा ३०२४ जना तथा ३२६२ जनाको एन्टिजेन परीक्षण गर्दा ४५५ जनामा संक्रमण पुष्टि…

तस्करीको सामानमा मेरो कुनै संलग्नता छैन : वडाध्यक्ष पासी

बर्दिया । गुलरिया नगरपालिका वडा नं ९ का वडा अध्यक्ष हरि प्रसाद पासीले तस्करीको सामानमा मेरो कुनै संलग्नता नभएको बताएका छन्। उनले भने,’टेपरी स्थित भारतबाट अबैधरुपमा तस्करी गरी सोही गाउका…

माधव नेपाल समूहको निश्कर्ष : वैकल्पिक बाटो रोज्नुपर्ने हुन सक्छ

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल पक्षले आफूहरुको माग पूरा गर्ने विश्वसनीय आधार नभए वार्ताका नाममा अल्झिनु नहुने निष्कर्ष निकालेको छ। यो यस्तो अवस्थामा संविधानको रक्षा र लोकतन्त्रका लागि बाध्य…

ह्वात्तै बढ्यो सुनको मूल्य

काठमाडौं । साताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा सात सय रुपैयाँले बढेको छ । गत शुक्रबार एकैदिन १५ सयले घटेको सुनको भाउ शनिबार विदापछि आइतबार पुनः बढेको नेपाल सुनचाँदी…