Month: June 2021

एसईई नतिजा कहिले आउछ?

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा साउन दोस्रो साताभित्र सार्वजनिक गर्नेगरी तयारी सुरु गरेको छ । असार २० गतेभित्र सबै विद्यालयले आन्तरिक मूल्यांकन पठाउन निर्देशन…

पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना

काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना भएका छन् । ज्वरो र रगतमा हेमोग्लेविनको मात्रा कम भएपछि उनलाई सोमबार बिहान नर्भिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको हो । अस्पताल…

आज यी स्थानमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन अनुरोध

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज देशका प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा भारी बर्षाको समेत सम्भावना भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको…

आज जेठ ३१ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) लाभदायक यात्राको सम्भावनालाई नकार्न सकिँदैन । एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । नोकरी गर्नेले मानसम्मान पाउनेछन् ।…

काठमाडौंमा निषेधाज्ञा केही खुकुलो: के के खुल्छ के खुल्दैन?

काठमाडौं । काठमाडौं उपत्यकाका ३ जिल्लामा थप १ हप्ताका लागि निषेधाज्ञा थपिएको छ। कोरोना भाइरस संक्रमणको ‘चेन ब्रेक’का लागि जारी गरिएको निषेधाज्ञा केही खुकुलो गरी पुन: जारी राख्ने निर्णय भएको…

काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ता थप गरिएकाे छ। उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू…

प्रदेश २ मा मुख्यमन्त्रीलाई प्रदेश प्रमुखको पत्र : मन्त्रिपरिषद् समावेशी भएन

काठमाडौं । प्रदेश २ का प्रदेश प्रमुख राजेश झा ‘अहिराज’ ले मन्त्रिपरिषद समावेशी र समानुपातिक सिद्धात अनुसार नभएको भन्दै मुख्यमन्त्रीसमक्ष असन्तुष्टि जनाएका छन् । उनले जेठ २८ गते मुख्यमन्त्री लालबाबु…

दीपक मनाङेका भाइ दुई सातादेखि हिरासतमा

काठमाडौं । यतिखेर राजनीतिक वृत्तको केन्द्रमा छ गण्डकी प्रदेश। गण्डकी प्रदेशको पनि केन्द्रमा रहँदै ‘हट केक’ बनेका छन् दीपक मनाङे। मुख्यमन्त्रीबाट पृथ्वीसुब्बा गुरुङलाई गुल्ट्याउन र त्यही कुर्सीमा कृष्णचन्द्र नेपालीलाई बसाउन…

चीनमा ग्यास बिस्फोटबाट १२ जनाको मृत्यु

एजेन्सी । चीनको हुबे प्रान्तको शियान नगरमा ग्यास विस्फोटनमा परेर कम्तिमा १२ जनाको मृत्यु हुनुका साथै एक सयभन्दा बढी व्यक्ति घाइते भएका छन् । स्थानीय अधिकारीहरुका अनुसार घाइतेमध्ये ३९ जनाको…

उपत्यकाका सीडीओको बैठक : खुकुलो बनाएर निषेधाज्ञा थप्ने तयारी

काठमाडौं । काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठक बस्दैछ । जेठ मसान्तसम्मका लागि तोकिएको निषेध गर्ने आदेशको समय सकिन लागेकाले थप निर्णय गर्न आइतबार प्रमुख जिल्ला अधिकारीहरुको…