काठमाडौं उपत्यकामा निषेधाज्ञा एक साता थपियो

काठमाडौं । कोरोना संक्रमणको ‘चेन ब्रेक’का लागि भनेर काठमाडौं उपत्यकामा लागू भएको निषेधाज्ञा एक हप्ता थप गरिएकाे छ।

उपत्यकाका काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गत वैशाख १६ गतेदेखि निषेधाज्ञा लागू भएको थियो।

निषेधाज्ञा लागू भएको डेढ महिना पछि पनि कोरोना संक्रमणको जोखिम कम नभइसकेकाले यसलाई निरन्तरता दिने तीन प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले निर्णय गरेकाे भक्तपुरका सहायक प्रजिअ मुकेशकुमार केशरीले जानकारी दिए।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.