Month: June 2021

मंगलबारदेखि निषेधाज्ञामा के गर्न पाइन्छ, के पाइँदैन ? (हेर्नुहाेस् सूची)

काठमाडौं । काठमाडौं उपत्यकामा मंगलबारदेखि थप एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले आइतबार निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार…

पछिल्लो २४ घण्टामा ५१४७ संक्रमित निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार १४७ जना संक्रमित निको भएका छन्। नेपाल संक्रमित निको हुने दर ८७ दशमलब ८ प्रतिशत रहेको छ। स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयका अनुसार…

पछिल्लो २४ घण्टामा २९१८ जना संक्रमित, ५३ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर २ हजार ९१८ जना व्यक्ति कोरोना संक्रमित भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा गर्दा ९ हजार ४३८ जनाको पिसिआर र ५…

कृष्ण थापाको प्रदेश सांसद पद खारेज

गण्डकी । गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । उनलाई सांसद पदमा थमौती गर्ने यसअघिको अन्तरिम आदेश सर्वोच्च अदालतले खारेज गरेको हो । सो आदेश सँगै…

कांग्रेस सांसद वैद्य जेल जान सक्ने!

काठमाडौं । नेकपा एमालेको विभिन्न जनसंगठन र सामुदायिक संगठनका प्रतिनिधिले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध हिंसात्मक अभिव्यक्ति दिने नेपाली कांग्रेसका वाग्मती प्रदेशसभा सदस्य नरोत्तम वैद्यलाई तत्काल गिरफ्तार गर्न माग गरेको छ…

जर्मनीले नेपाललाई ४ अर्ब ८० करोड अनुदान दिने

काठमाडौं । संघीय गणतन्त्र जर्मनीले नेपाल सरकारलाई वित्तीय तथा प्राविधिक सहयोगस्वरुप रु. चार अर्ब ८० करोडभन्दा बढी अनुदान प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । नेपाल र जर्मनीबीच जारी द्विपक्षीय…

के असार १ गतेदेखि सार्वजनिक यातायात चल्छ?

काठमाडौं । एक महिनाभन्दा बढी समयदेखि काठमाडौं उपत्यकाभित्र जारी रहेको निषेधाज्ञा असार १ गतेबाट खुकुलो हुने धेरैले अनुमान गरेका छन्। कोरोना रोकथाम तथा नियन्त्रणको लागि भन्दै काठमाडौँका तीनवटै जिल्ला प्रशासन…

सरकारले यी देशसँग लिँदैछ ३ खर्ब ७२ अर्ब ऋण, कहाँबाट कति ?

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि ३ खर्ब ७२ अर्ब ६६ करोड रुपैयाँ वैदेशिक ऋण तथा अनुदान लिने लक्ष्य राखेको छ । जसमा अनुदानबाट ६३ अर्ब ३७ करोड रुपैयाँ…

बैतडीमा असार १५ सम्म निषेधाज्ञा

बैतडी । भारतसँग सीमा जोडिएको बैतडी जिल्लामा चौथो पटक निषेधाज्ञा थप गर्ने निर्णय भएको छ । आजसम्म जारी निषेधाज्ञा केही खुकुलो पार्दै असार १५ गतेसम्म थप्ने निर्णय भएको हो ।…

उपेन्द्र यादवले सोधे मन्त्रीहरूलाई स्पष्टीकरण, जसपामा खैलाबैला

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आफ्‍नो पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरूलाई स्पष्टीकरण सोधेका छन् । पार्टीको निर्णय विपरित एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी भएको…