संसद विघटनविरुद्ध विपक्षी गठबन्धनले सडक संघर्ष गर्ने
काठमाडौँ । संसद विघटन विरुद्ध अदालत पुगेको विपक्षी गठबन्धनले सडक आन्दोलन गर्ने निर्णय गरेको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा बुधबार राति बसेको विपक्षी गठबन्धनका दोस्रो तहका नेताहरुको…









