Month: May 2021

‘हामी ओलीसामू आत्मसमर्पण गर्दैनौं’

काठमाडौँ । नेकपा एमाले नेता घनश्याम भुसालले आफूहरुले कुनैपनि हालतमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू आत्मसमर्पण नगर्ने बताएका छन्। एमालेको झलनाथ खनाल –माधव नेपाल समूहका नेता भुसालले बुधबार…

सुनको मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारको तुलनामा प्रति तोला ३०० रुपैयाँले घट्दै बुधबार सुनको मूल्य ९२ हजार रुपैयाँ कायम…

चितवनमा कोरोनाभाइरसबाट ८ जनाको मृत्यु

चितवन । चितवनका अस्पतालहरुमा कोरोना संक्रमणबाट ८ जनाले ज्यान गुमाएका छन् । भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा चितवनका दुई…

घट्दै अमेरिकी डलरको मूल्य, आज कुन देशको मुद्राको मूल्य कति ?

काठमाडौं । बुधबार एक अमेरिकी डलरको खरिददर ११७.०५ रुपैयाँ र बिक्रीदर ११७.६५ रुपैयाँ कायम भएको छ । अघिल्लो दिन अमेरिकी डलरको खरिददर ११७.०७ रुपैयाँ र बिक्रीदर ११७.६७ रुपैयाँ थियो ।…

भारतीय भेरियन्टले खोपले निर्माण गरेको एन्टीबडीलाई छल्न सक्छ, तर खोप पूर्णरुपमा ‘प्रभावहीन’ छैन : अध्ययन

एजेन्सी । कोरोनाविरुद्धको खोपले निर्माण गरेको एन्टीबडीलाई भारतीय भेरियन्ट B.1.617​ ले ‘केही हदसम्म’ छल्न सफल भएपनि यसको थप प्रभाव भने नरहेको एक अध्ययनले देखाएको छ । बेलायतका अध्ययनकर्ता र इन्डियन…

कोभिड शय्या र जनशक्ति थप्दै भरतपुर अस्पताल

भरतपुर । भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ । अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप…

दक्षिण कोरियामा अब घरै बसेर कोरोना परीक्षण गर्न सकिने

एजेन्सी । दक्षिण कोरियाले घरमै बसेर आफैं कोरोना परीक्षण गर्न सकिने किट्स बजार सहजरुपमा उपलब्ध गराउन थालेको छ । दक्षिण कोरियाको स्थानीय बायोटेक फर्म एसडी वायोसेन्सर र हुमासिस दुई औषधी…

भक्तपुरका अस्पतालमा सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी

भक्तपुर । भक्तपुरका अस्पतालहरुमा अक्सिजन सकिँदा भर्ना भएका बिरामीलाई बचाउन र नयाँ बिरामी भर्ना गर्न कठिन भएको छ। अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका…

डोटीमा १२ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टी

डाेटी । कोरोना नियन्त्रण तथा रोकथामका लागि अग्रपङ्क्तिमा खटिने जिल्लाका १२ स्वास्थ्यकर्मीमा कोरोना सङ्क्रमण देखिएको छ। जिल्ला स्वास्थ्य कार्यालयका परिवार नियोजन निरीक्षक सूर्य विष्टले जिल्लामा अहिलेसम्म कम्तीमा पनि १२ स्वास्थ्यकर्मीमा…

जुवा खालबाट युवतीसहित २५ जना पक्राउ

काठमाडौं । कोरोना महामारीमा जारी गरिएको निषेधाज्ञाको सयममा समेत काठमाडौंको सोह्रखुट्टेमा जुवा खेलिरहेका २५ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त लैनचौरले काठमाडौं १६ बहती पोखरीस्थित पिताम्बर गौतमले…