तपाईँको प्रदेशमा कोरोना सङ्क्रमणको अवस्था के छ ?
स्वास्थ्य मन्त्रालयले कोभिड सङ्क्रमणको अवस्था झल्काउन तयार पारेको नेपालको नक्शा, गाढा रातो रङले ४०० भन्दा बढी बिरामी रहेको, हल्का रातो रङले २००-४००, सुन्तला रङले २०० सम्म बिरामी रहेको जनाउँछ। स्वास्थ्य…






