सुनको मूल्य घट्यो

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबारको तुलनामा प्रति तोला ३०० रुपैयाँले घट्दै बुधबार सुनको मूल्य ९२ हजार रुपैयाँ कायम भएको हो ।

त्यस्तै, आज तेजाबी सुन प्रति तोला ९१ हजार ५०० रुपैयाँ कायम भएको छ ।

यता चाँदीको मूल्य भने गत मंगलबारकै मूल्य कायम हुँदै प्रति तोला एक हजार ३४५ रुपैयाँमा कारोबार भएको छ ।

By

Related Posts

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.