देशको संकट हल गर्न बाबुरामका चार प्रस्ताव
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले वर्तमान र पूर्व प्रधानमन्त्री वाहेककाको नेतृत्वमा राष्ट्रिय सरकारको प्रस्ताव अगाडि सारेका छन् । पूर्वप्रधानमन्त्री समेत रहेका भट्टराईले बुधबार…









