Month: March 2021

एमालेको केन्द्रीय कमिटी बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक आज बस्दैछ । त्यसअघि संसदीय दलको बैठक बोलाइएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजेका लागि संसदीय दलको बैठक बोलाइएको हो ।…

कोरोना बढेपछि भारतबाट फर्किंदै नेपाली

धनगढी । सुर्खेतको गुरुवाकोट–११ का खडक विक भारत पसेको तीन महिनामै कैलालीको गौरीफन्टा नाका भएर घर फर्केका छन्। भारतमा लकडाउनको हल्ला चलेसँगै विक मात्र होइन, उनीसहित सुर्खेतका १२ युवाको टोली…

सरकारी जग्गा हडप्नेको सञ्जाल खोजी हुँदै : पूर्वप्रधानमन्त्री, मन्त्री र सचिव नै भ्रष्टाचारमा तानिन सक्ने

काठमाडौं । सरकारले देशभरमा भूमाफियाबाट हडपिएका सरकारी तथा सार्वजनिक जग्गाको खोजतलास गर्न गठित उच्चस्तरीय जाँचबुझ आयोगले दिएको प्रतिवेदन कार्यान्वयनमा ल्याए धेरै उच्च पदस्थ सरकारी अधिकारी र सयौं भूमाफिया भ्रष्टाचारमा तानिने…

जसपामा ठाकुर र महतो सरकारका पक्षमा

काठमाडौं । सत्ता सहकार्यका लागि जनता समाजवादी पार्टी (जसपा)ले प्रमुख तीन दलसँग छलफल जारी राखेको छ । एमाले, काग्रेस र माओवादी केन्द्रसँग छलफल गर्दै आइरहेको जसपा कुन गठबन्धनमा सहभागी हुने…

एमाले विवाद उस्तै

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)को केन्द्रीय कमिटी र संसदीय दलको बैठक आज (शनिबार) बस्ने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बिहान १० बजे संसदीय दलको बैठक आह्वान…

आज चैत्र ७ गते शनिवारको राशिफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज पारिवारिक सद्भाव बढ्नेछ । विद्वानहरूका साथमा घुलमिल हुने मौका मिल्नेछ । बन्दव्यापारमा बढावा होला । साथीबाट सहयोग पनि मिल्नेछ…

ओलीले कसैको पद खोस्‍न सक्‍दैनन्- माधव नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफूहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौँमा…

हामी पार्टी एकताको पक्षमा छौं : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले आफुहरु पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेका छन् । अखिल नेपाल महिला संघ राष्ट्रिय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रमलाई शुक्रबार काठमाडौंमा…

संसदमा‌ प्रधानमन्त्रीको राजीनामा माग

काठमाडौं । संसदमा प्रतिनिधित्व गर्ने अधिकांस दलले प्रधानमन्त्रीलाई नैतिक हुन आग्रह गर्दै राजीनामा दिएर संसदीय प्रक्रियामा प्रवेश गर्न माग गरेका छन् । ताजा जनादेश राजनीतिक निकासको माध्यम भन्दै प्रतिनिधि सभा…

संसदमा कांग्रेसको प्रश्न: ‘प्रधानमन्त्रीले मार्गप्रशस्त गर्नुपर्छ कि पर्दैन’ ?

काठमाडौं । नेपाली कांग्रेसले प्रधानमन्त्री माथि नैतिकताको प्रश्न उठाउँदै प्रधानमन्त्रीले मार्ग प्रशस्त गर्न माग गरेको छ। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणले यस्तो बताएका हुन् ।…