Month: March 2021

दुरी मेटाउने प्रयासमा प्रचण्ड–बाबुराम

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक…

कोरोनाको सूचना लुकाउन चीनले जानीजानी स्वास्थ्यकर्मीहरुलाई मर्न छोड्यो

एजेन्सी । विश्वभरि फैलिएको कोरोना भाइरसको उत्पत्तिलाई लिएर अहिलेसम्म कुनै ठोस प्रमाण फेला परेको छैन। तर विश्वलाई चीनमाथि सुरुदेखि नै शंका रहेको छ। एक रिपोर्टमा यो कुरा सामुन्ने आएको छ…

काठमाडौँमा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम

काठमाडौँ । काठमाडौँमा होली मिलन तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा स्वागत मन्तव्य नरेश यादबले राखेका थिए। त्यस्तै कार्यक्रम को अध्यक्षता अतुहल्लाह अन्सारीले गरेका थिए भने प्रमुख…

ओलीसामू नेपाल पक्षले राख्यो ५ बुँदे असहमति

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल पक्षले प्रधानमन्त्री एवम पार्टी अध्यक्ष केपी शर्मा ओलीसामू ५ बुंदे असहमति पत्र बुझाएका छन्। शनिवार बालुवाटारमा बसेको बैठकमै पुगेर नेपाल पक्षका सांसदहरु सोम…

माधव–झलनाथलाई कारबाही हुन्छः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गुटगत गतिविधि गर्ने माधवकुमार नेपालसहितका सांसदहरुलाई कारबाही गर्ने बताएका छन् । शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको संसदीय दलको बैठकमा प्रधानमन्त्री ओलीले पार्टीको…

४० वर्ष भारतमा जेल जीवन बिताएका इलामका दीपक कारागारमुक्त

काठमाडाैँ । ४० वर्षसम्म भारतीय जेलमा बसेका इलामका दीपक जैसी तिम्सिना शनिबार कारागारमुक्त भएका छन्। उनी बिनासुनुवाई कोलकाताको दमदम केन्द्रीय कारागारमा जीवन बिताइरहेका थिए। उनका काकाका छोरा भाइ प्रकाशचन्द्र तिम्सिनाले…

आज यी स्थानमा बिजुली कटौती हुने

काठमाडौँ । आज काठमाडौँको विभिन्न स्थानमा बिजुली कटौती हुने भएको छ । शनिबार नेपाल विद्युत् प्राधिकरणले सडक विस्तारलगायतका कारणले विभिन्न स्थानमा बिजुली कटौती हुने जानकारी दिएको हो । प्राधिकरणका अनुसार…

बीस लाख मात्रा खोप दुई साताभित्र नेपाल भित्रने

काठमाडौँ । कोभ्याक्स र हालै खरिद गरिएको खोप दुई साताभित्र नेपाल भित्रने भएको छ । जसअन्तर्गत नेपालले खरिद गरेको २० लाख मात्रा खोप भारतबाट नेपाल आउनेछ । त्यस्तै विश्व स्वास्थ्य…

देशभर मौसम बदली: चट्टयाङ्गसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभरको मौसम आज आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । स्थानीयसँगै पश्चिमी वायुको प्रभावका कारण मौसम बदली भएको हो । अहिले देशभर आंशिकदेखि…