Month: March 2021

प्रहरी कार्यालय आउने सेवाग्राहीलाई प्रलोभन देखाउने पक्राउ

काठमाडौँ । प्रहरी कार्यालयमा आउने सेवाग्राहीलाई समस्या मिलाइदिन्छु भनेर प्रलोभन पार्ने एकजना पक्राउ परेका छन् । गौशाला बस्ने २६ वर्षीय तार्जनकुमार गणेशलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । महानगरीय…

महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा

काठमाडौँ । महान्यायाधिवक्ता अग्नि खरेलले पदबाट राजीनामा दिएका छन् । शुक्रबार दिउँसो पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन्। उनलाई सरकारले २०७४ फागुन ८ गते महान्यायाधिवक्ता नियुक्त गरेको…

काठमाडौंमा एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा भारतीय नागरिक पक्राउ

काठमाडौं । रकम लुट्न एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा काठमाडौं प्रहरीले १ जनालाई पक्राउ गरेको छ । काठमाडौं महानगरपालिका-२६ कान्तिपथस्थित ग्लोबल आइएमई बैंकको एटीएम मेसिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले १…

विदेशबाट आउने पर्यटकले अनिवार्य क्वारेन्टाइनमा बस्नुपर्ने व्यवस्था हट्यो

काठमाडौं । विदेशबाट आउने पर्यटकलाई अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नैपर्ने व्यवस्था सरकारले हटाएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले खोप लगाएका तथा ७२ घण्टाको पीसीआर परीक्षणको नेगेटिभ रिपोर्ट ल्याउने पर्यटक क्वारेन्टाइनमा…

गीत गाएर आफ्नो आमालाई बोलाउने बाघ(भिडियोसहित)

एजेन्सी । रुसको एक चिढियाघरमा आजकल एक बाघ आफ्नो सुरिलो स्वरका कारण प्रख्यात बनेको छ । विटास नामको यो बाघ आठ महिनाको छ । यो बाघ अमुर प्रजातिको हो ।…

आजको मौसम : उपत्यकासहित पहाडी भेगमा पानी पर्ने सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ। महाशाखाकी मौसमविद् शान्ति कँडेलका अनुसार शुक्रबार बेलुकी पहाडी भेगका केही ठाउँमा मेघ गर्जन, चट्टयाङ र हावाहुरीसहित…

साथ नदिने सांसदलाई कारबाहीको आधार बनाउँदै ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले झलनाथ खनाल–माधव नेपाल पक्षधर सांसदलाई कारबाहीको वैधानिक आधार तयार गर्न सजिलो होस् भन्ने उद्देश्यले संसदीय बोर्ड र संसदीय दलको विधान संशोधन कार्यदल गठन गरेका…

प्रतिनिधिसभा बैठक आज : दोस्रो तहका नेताले मन्तव्य राख्‍ने

काठमाडौँ । प्रतिनिधिसभाको सातौं अधिवेशन बैठक सुरु भएको दुई सातापछि संसद्मा प्रतिनिधित्व गर्ने दलका दोस्रो तहका नेताले शुक्रबार मन्तव्य राख्ने कार्यक्रम तय गरिएको छ । विगतमा बैठक सुरु भएकै दिन मन्तव्य…

बलात्कारको झुटो उजुरी दिने महिला प्रहरीको फन्दामा

काठमाडौ । जबर्जस्ती करणीको झुटो उजुरी दिने महिला ‘हनी ट्र्याप’ मा पारेर रकम असुली गरेको आरोपमा पक्राउ परेका छन् । होटलमा सँगै बसेको फोटो देखाएर ब्ल्याकमेलिङ गरी पटक पटक रकम…

शिक्षकद्वारा छात्रामाथि दुर्व्यवहार, अनिश्चितकालका लागि विद्यालय बन्द

चितवन । चितवनको नारायणगढस्थित बालकुमारी माध्यामिक विद्यालयका शिक्षक शशीधर गैरेले दुर्व्यवहार गरेको भन्दै कक्षा ११ र १२ विद्यार्थीहरुले कालोमोसो दलेका छन् । गैरेले छात्राहरुलाई पटक-पटक दुर्व्यवहार गरेको आरोप लगाउँदै बुधबार…