‘यो अल्पमतको सरकार होइन, एमालेको दुबै हातमा लड्डु छ’
काठमाडाैं । सरकारका प्रवक्ता पार्वत गुरुङले केपी शर्मा ओली नेतृत्वको सरकार अल्पमतमा नरहेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा उनले माओवादी केन्द्रले विश्वासको मत कायमै राखेकाले…









