Month: March 2021

मौसम पूर्वानुमानः आज यी स्थानमा वर्षाको सम्भावना

काठमाडौं। मौसम पूर्वानुमान महाशाखाले आजको मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत प्रभाव रहेको छ। यस्तै, महाशाखाले हाल देशका पहाडी भूभागमा आंशिक…

भिसा सकिएपछि पनि आफ्नो देश फर्कन मानेनन् पर्यटक

म्याग्दी। अन्नपूर्ण गाउँपालिका–५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् ।…

सवारी ज्यान मुद्दामा फरार चालक १८ वर्षपछि पक्राउ

कैलाली । कैलालीमा सवारी ज्यान मुद्दामा फरार एक ट्र्याक्टर चालकलाई १८ वर्षपछि प्रहरीले आइतबार पक्राउ गरेको छ। पक्राउ पर्नेमा जोशीपुर गाउँपालिका–६ लोखरीका उमेश भन्ने उपेन्द्र स्वार रहेको जिल्ला प्रहरी कार्यालय…

नाली खन्दा बम फेला पर्‍यो

कैलाली । टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ…

जसरी पनि माधवकुमार नेपाललाई एक्लो बनाउने नीति

काठमाडौं। एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाललाई जसरी पनि एक्लो बनाउने नीति लिएका छन् । पार्टीभित्र आफू शक्तिशाली बन्दै गएपछि ओलीले नेपालसहित चार नेतालाई कारवाही…

आज चैत्र ९ गते सोमवारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) पारिवारिक साथ र सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ । विपरित वर्गबाट विशेष सहयोग मिल्ला । जोश जाँगर र…

ताइवानलाई चिनियाँ खोपमाथि विश्वास छैन

एजेन्सी । मानिसहरू अझै पनि चिनियाँ खोपको बारेमा पूर्ण रूपले विश्वस्त छैनन्। शनिबार प्रकाशित एक सर्वेक्षणमा भनिएको छ कि ६७ प्रतिशत ताइवानका मानिसहरूले चीनियाँ कोरोना खोप लगाउन अस्वीकार गरेका छन्।…

किशोरीमाथि बलात्कारपछि हत्या गर्न खोजेको आरोपमा प्रहरी जवान पक्राउ

बुटवल । रुपन्देहीमा एक किशोरीको बलात्कारपछि हत्या गर्न खोज्ने प्रहरी जवान पक्राउ परेका छन् । प्रहरी तालिम केन्द्र नवलपरासीको जर्घामा कायरत प्रहरी जवान सुरेश थारु सो आरोपमा पक्राउ परेका हुन्…

फेरि बढ्यो कोरोना संक्रमण दर, सभा र जुलुस नगर्न सरकारको आह्वान

काठमाडौं । कोरोना संक्रमण दर बढ्न थालेपछि सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार सूचना जारी गदै सभा जुलुस गर्नमा रोक लगाएको…

यस्ता छन् मन्त्रिपरिषद बैठकका ३५ निर्णय

काठमाडौं । सरकारले कोरोना महामारीबाट प्रभावित होटल तथा रेस्टुरेन्ट उद्योगले तिर्नुपर्ने लकडाउन अवधिको विद्युत् शुल्क शतप्रतिशत मिनाहा गर्ने भएको छ। सरकारका प्रवक्ता एवम् सञ्‍चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले आजको…