Month: March 2021

‘हनी-ट्रयाप’मा पारेर रकम असुल्ने ३ जना पक्राउ, पैसा नदिए बलात्कारको उजुरी दिने धम्की

काठमाडौं । ‘हनी-ट्रयाप’ शैलीमा फसाउँदै रकम असुल्ने गिरोहका सदस्यलाई प्रहरीले पक्राउ गरेको छ। महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले शुक्रबार तीन जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा जाजरकोटको भेरी नगरपालिका-६ घर…

स्पष्टीकरण सोध्‍नेहरु स्वयं लाखौं प्रश्नको घेरामा छन् : योगेश भट्टराई

काठमाडाैं । नेपाल एमालेका माधवकुमार नेपालपक्षीय नेता योगेश भट्टराईले आफ्नो समूहका नेतालाई स्पष्टीकरण सोध्‍ने प्रधानमन्त्री केपी शर्मा ओली समूहको प्रतिवाद गरेका छन्। गत शनिबारको केन्द्रीय समिति बैठकबाट ओलीपक्षले वरिष्ठ नेता…

दुर्घटनामा दुई जनाको मृत्यु

मोरङ । मोरङको भिन्दाभिन्दै स्थानमा आइतबार राति भएका सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका कटहरी गाउँपालिका–३ मा टिप्परले ठक्कर दिँदा साइकलमा यात्रा गरिरहेका एक जनाको…

अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाखभन्दा बढी

काठमाडौँ । अमेरिकामा कोरोना संक्रमितको संख्या ३ करोड ५ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ३९ हजार ५०५ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै अमेरिकामा कोरोना संक्रमितको संख्या…

राष्ट्रपति भण्डारी बंगलादेशको राजकीय भ्रमणमा, महत्वपूर्ण सम्झौता गरिँदै

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी दुई दिनको राजकीय भ्रमणका लागि बंगलादेश प्रस्थान गरेकी छन् । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको निमन्त्रणामा राष्ट्रपति भण्डारी नेपाल वायु सेवा निगमको न्यारो बडी ए…

सर्लाहीमा १५ किलो गाँजासहित तीनजना पक्राउ

जनकपुरधाम। सर्लाहीको लालबन्दी नगरपालिकास्थित अटोबाट १५ किलो लागूऔषध गाँजासहित तीनजना पक्राउ परेका छन् । विशेष सुराकीको आधारमा खटिएको प्रहरी टोलीले लालबन्दी नगरपालिका १७ स्थित रानीगन्जबाट ज१ह ४६०९ नं.को अटोमा सवार…

रक्षक नै भक्षक: बलात्कारपछि युवतीमाथि हत्या प्रयास

काठमाडौं । पछिल्लो समय देशमा बलात्कार र हत्याका घटना बढिरहेका छन् । नेपाल प्रहरीले बलात्कारका घटना न्यूनिकरणका लागि हरेक प्रयास गरेको बताइरहेका बेला प्रहरी नै बलात्कारपछि हत्या प्रयास अभियोगमा पक्राउ…

बाबुराम भट्टराईले प्रधानमन्त्री ओलीलाई कलीयुगको भष्मासुर भनेपछि…

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीलाई पुन: भष्मासुरसँग तुलना गरेका छन्। सोमवार बिहान सामाजिक सञ्जालमार्फत उनले…

सुनको भाउमा गिरावट

काठमाण्डौ । हप्ताको दोस्रो दिन आज सुनको भाउ दुई सय रुपैयाँले घटेको छ । आज तोलामा सुनको भाउ ८७ हजार रुपैयाँ तोकिएको छ । हिजो ८७ हजार २ सय रुपैयाँ…

सरकारको नेतृत्व लिन देउवालाई पौडेल पक्षले दबाब दिने

काठमाडौं। काँग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले सभापति शेरबहादुर देउवाको अलमलका कारण पार्टी अनिर्णयको बन्दी हुन पुगेको निष्कर्ष निकालेको छ । पौडेल पक्षका शीर्ष तहका नेताहरुको आइतबार भएको छलफलले प्रधानमन्त्री…