Month: March 2021

बंगलादेशमा १० जनालाई मृत्यूदण्ड

बंगलादेश । बंगलादेशमा अदालतले १४ जनालाई मृत्यूदण्डको सजाँय सुनाएको छ। उनिहरुलाई सन २०००मा बंगलादेशका प्रधानमन्त्री शेखहसिनालाई मार्न लागेको अभियोग लगाईएको छ। मृत्यूदण्ड पाउनेहरु प्रतिबन्धित हकरतउल जिहाद उल अल ईस्लामी हुजीका…

बीपी प्रतिष्ठानको उपकुलपति गिरीको अख्तियारको आवासमा छापा

धरान। पछिल्लो समय निकै क्रियाशिल रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिको आवासमा छापा मारेको छ । मंगलबार आयोगको इटहरी टोलीले उपकुलपति प्रा डा ज्ञानेन्द्र…

अवैध सम्बन्धबाट जन्मिएको शिशु कपडामा पोको पारेर दराजमा लुकाउने महिला पक्राउ

पोखरा । पोखरामा घरको कोठामा रहेको दराजमा कपडामा पोको पारेर नवजात शिशु राखेको अवस्थामा एक महिला पक्राउ परेकी छिन् । अवैध सम्बन्धबाट जन्मिएको शिशु घरको कोठाको दराजमा लुकाएको आरोपमा सिन्धुपाल्चोक…

फेरि लकडाउन हुने सम्भावना छ ?

काठमाडौं । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण गर्न लकडाउन गरिएको एक वर्ष पूरा भएको छ । सरकारले ठीक एक वर्षअघि चैत ११ देखि एक साताका लागि लकडाउन गरेको थियो।…

चितुवाको छाला समात्‍न प्रहरी बन्यो नक्कली ग्राहक

लमजुङ । झण्डै २ साताअघि लमजुङ प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाको मोबाइलमा एउटा फोन आयो, ‘यहाँ मान्छेसँग बाघको छाला छ ।’ तर, त्यो बाघको छाला नभई चितुवाको छाला थियो ।…

कोरोना जोखिम बढेपछि ७७ वटै जिल्ला प्रशासनलाई गृहको यस्तो निर्देशन

काठमाडौं। कोरोना भाइरसको जोखिम पुनस् बढ्न थालेपछि गृहमन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्डमा कडाई गर्न निर्देशन दिएको छ। सोमबार ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई सुरक्षा मापदण्ड कडाई गर्न…

एकै व्यक्तिद्वारा ८ बालिका बलात्कृत

काठमाडाैं। भारतको बिहारअन्तर्गत लखिसरायस्थित कजरा गाउँमा १० दिनमा ८ बालिका बलात्कार भएका छन्। भारतीय सञ्चारमाध्यमका अनुसार प्रकाश तान्ती नाम गरेका ५० वर्षीय व्यक्तिले चकलेटको लोभ देखाएर ५ देखि ७ वर्षसम्मका…

नरभक्षी बाघ बाँकेको थुनाबाट भाग्यो

बाँके। बाँके राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको नरभक्षी पाटेबाघ भागेको छ। बर्दियामा मान्छेलाई आक्रमण गर्दै आएको उक्त बाघलाई नियन्त्रण गरी निकुञ्जको टाइगर होल्डीङ सेन्टरमा राखिएको थियो। बर्दियाबाट बाँके ल्याएर राखेको बाघ…

बम्बईमा लगेर दुई युवतीलाई बिक्री गर्ने एक पुरुष पक्राउ

काठमाडौँ। नेपाल प्रहरीको मानव बेचबिखन नियन्त्रण ब्युरोले २८ वर्षअघि हिराको व्यापार गर्न भन्दै भारतमा लगेर दुई युवतीलाई बिक्री गर्ने एक पुरुषलाई पक्राउ गरेको छ। ब्युरोको टोलीले सोमबार भक्तपुरमा ६८ वर्षीय…