घुस काण्डमा मन्त्री पद नै चट् भएका पूर्वमन्त्री बाँस्कोटा पनि पत्रकार महासंघको सदस्य
काठमाडौं । ७० करोड घुस काण्डमा मुछिएर मन्त्री पदबाटै राजिनामा दिनु परेका पूर्व सञ्चारमन्त्री मन्त्री गोकुल बाँस्कोटा पत्रकार महासंघको अझै सदस्य कायम रहेको खुलेको छ । नजिकिंदै गरेको निर्वाचनलाई लक्षित…









