Month: March 2021

ओलीले स्पष्टीकरण दिनुपर्छ : भीम रावल

काठमाडौँ । नेकपा एमालेका नेता भीम रावलले स्पष्टीकरण प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी ओलीले दिनुपर्ने बताएका छन् । ओलीले महासचिव ईश्वर पोखरेलमार्फत माधवकुमार नेपाल, सुरेन्द्र पाण्डे, घनश्याम भुसार र रावललाई…

माधव नेपालको दाबीले ओलीलाई लाग्यो झट्का!

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले आधिकारिक एमाले आफूहरू रहेको बताएका छन् । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राष्ट्रिय कार्यकर्ता भेलालाई काठमाडौँमा सम्बोधन गर्दै नेता नेपालले केपी शर्मा…

उइगर मुस्लिममाथि दमन गरेको भन्दै चिनियाँ अधिकारीमाथि यात्रा प्रतिबन्ध

लन्डन । मुस्लिम अल्पसंख्यक उइगरमाथि दमन गरेको भन्दै केही पश्चिमी देशहरुले चिनियाँ अधिकारीहरुमाथि प्रतिबन्ध लगाएका छन् । युरोपियन युनियन (ईयू), बेलायत, अमेरिका र क्यानडाले संयुक्त रुपमा सिन्जान प्रान्तका केही अधिकारीहरुमाथि…

अब ट्वीटरको एपभित्रै युट्युब भिडियो

माइक्रो ब्लगिङ साइट ट्वीटरले पछिल्ला दिनमा नयाँ फिचर ल्याउनका लागि काम गरिरहेको छ । उक्त नयाँ फिचरसँगै ट्वीटर प्रयोगकर्ताहरुले ट्वीटरको एपभित्रै युट्युब भिडियो हेर्न सक्नेछन् । ट्वीटरको प्लाटफर्ममा फोटो, टेक्स्ट,…

इङ्ल्यान्ड र भारतबीचको पहिलो एक दिवसीय क्रिकेट शुरु

पुणे । इङ्ल्यान्ड र भारतबीचको पहिलो एकदिवसीय क्रिकेट भारतको पुणेमा शुरु भएको छ । इङ्ल्यान्डका कप्तान इओन मर्गनले टस जितेर पहिले बलिङको निर्णय गर्नु भएको थियो । यी दुई टिमबीच…

मोबाइल पड्किँदा किशोरीको मृत्यु

अछाम । चार्जमा लगाएर फिल्म हेर्ने क्रममा मोबाइल पड्किँदा अछाममा एक किशोरीको मृत्यु भएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका सूचना अधिकारी तथा प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहका अनुसार…

१३६ विदेशी निष्कासित

काठमाडौं । पर्यटक प्रवेशाज्ञामा नेपाल प्रवेश गरेका करीब डेढ सय विदेशी नागरिकलाई निष्कासन गरिएको छ । अध्यागमन विभागको तथ्याङ्कानुसार चालु आर्थिक वर्ष २०७७/७८ को आठ महिनामा (गत साउनदेखि फागुन मसान्तसम्म)…

कांग्रेसको नेतृत्वमा सरकार निर्माणको तयारी गरिएको छैनः देउवा

विराटनगर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले आफ्नो दलका नेतृत्वमा सरकार निर्माण गर्ने तयारी नगरिएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले वर्तमान अवस्थामा सरकारमा सहभागी…

इजरायलमा दुई वर्षभित्र चौथो पटक संसदको चुनाव

इजरायल । इजरायलमा दुई वर्षभित्रको अवधिमा चौथो पटक संसदको निर्वाचन मङ्गलबार शुरु भएको छ । संसदमा कुनै पनि दलले बहुमत ल्याउन नसकेपछि चौथो पटक चुनाव हुन लागेको हो । प्रधानमन्त्री…

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्याको १ लाख ६० हजार नाघ्यो

भारत । भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट १९९ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार १६६ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको…