Month: February 2021

आज पनि घट्याे सुनको मूल्य

काठमाडौँ। नेपाली बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ । छापावाला सुन आज तोलामा रु ८८ हजार ८०० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल…

पल शाह विवादमा, कुटपिट गरेको सार्वजनिक

काठमाडौंँ । एक म्युजिक भिडियोको सुटिङका लागि धरान पुगेका अभिनेता पल शाह विवादमा मुछिएका छन् । बिहीबार अभिनेता शाहले आफूमाथि दुर्व्यवहार गरेको नेपाल चलचित्रकर्मी महासंघ प्रदेश-१ का अध्यक्ष अरुणकुमार प्रधानले…

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद्को बैठक, संसद बैठक आह्वानका लागि सिफारिसको सम्भावना

काठमाडौँ । आज शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्। संसद पुनस्स्थापना गर्ने सर्वोच्चको फैसलापछि पहिलोपटक मन्त्रिपरिषद् बैठक बस्न प्रधानमन्त्री निवास बालुवाटारमा साँझ ५ बजे बैठक बोलाइएको बालुवाटार…

अमेरिकामा भेटियो अनौठो चरा ‘आधा भाले, आधा पोथी’

एजेन्सी । अमेरिकाको शहर पेन्सिल्भेनियामा एक पक्षीविद्ले आधा पोथी र आधा भालेजस्तो देखिने एउटा चराको तस्बिर खिचेका छन् । उनकी एकजना साथीले नोर्दन कार्डिनल भनिने उक्त चरा देखा परेको बताएपछि…

मन्त्रीकै मिलेमतोमा ९ सय पर्ने सेनिटाइजर ३५ सयमा खरिद

काठमाडौं। स्वास्थ्य मन्त्रालयले मास्क सेनिटाइजर, क्लोरिनलगायत स्वास्थ्य सामग्री बजार मूल्यभन्दा चार गुणा महँगो खरिद गरेको पाइएको छ । बजारमा प्रति थान चार रुपैयाँमा पाइने मास्क सात रुपैयाँ, ५ लिटरलाई ८…

विप्लव समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पक्राउ

काठमाडौं। सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ…

सम्पत्ति शुद्धिकरणका डिजीसहित ३१ सहसचिवको सरुवा (सुचीसहित)

काठमाडौं। सरकारले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक (डिजी)सहित ३१ सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागका महानिर्देशक रूपनारायण भट्टराई तथा राजश्व अनुसन्धान…

महिलालाई टर्की पुर्‍याई अलपत्र पार्ने दुई जना पक्राउ

काठमाडौं। दुई महिलालाई टर्की पुर्‍याई अलपत्र पार्दै मानव बेचबिखन गर्ने कार्यमा संलग्न रहेका २ जना अभियुक्तहरुलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं तारकेश्वर नगरपालिका जरंखु डेरा गरी बस्ने…

लागूऔषधसहित २२ वर्षीय युवक पक्राउ

काभ्रेपलान्चोक । जिल्ला प्रहरी कार्यालय काभ्रेले काठमाडौँतर्फ आउदै गरेका युवकलाई लागूऔषध सहित पक्राउ गरेको छ। बुधबार दिउँसो करिब साढे चार बजेतिर सवारी चेकजाँचका क्रममा खटिएको प्रहरीटोलीले जिल्ला सप्तरी सुरुङ्गा न…

भेनेजुएलाद्वारा युरोपेली युनियनका राजदूतलाई ७२ घण्टाभित्र देश छाड्न आदेश

काराकास । भेनेजुएलाले बुधबार युरोपेली युनियनका राजदूतलाई राजधानी काराकास ७२ घण्टाभित्र छाड्न आदेश दिएको छ । युरोपेली युनियनले भेनेजुएला विरुद्ध प्रतिबन्धको घोषणा गरेलगत्तै युनियनका लागि पोर्चुगलका राजदूतलाई देश छाड्न आदेश…