Month: February 2021

ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने तयारी, तानातानमा सांसद

काठमाडौं। सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरेपछि नेकपाका सांसद तानातानमा परेका छन्। पुष्पकमल दाहाल र माधव नेपाल समूहमा बहुमत सांसद रहेको भनिए पनि ओली पक्षले पनि आफूसँग बहुमत सांसद रहेको दाबी…

अख्तियारले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने

काठमाडौं । भौतिक पूर्वाधार निर्माणका विषयमा परेका उजुरीहरूको अनुसन्धानलाई थप प्रभावकारी, विश्वनीय र गोप्य बनाउन अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफ्नै प्राविधिक परीक्षण प्रयोगशाला सञ्चालनमा ल्याउने भएको छ । आयोगले काठमाडौँस्थित…

आफूविरुद्ध दर्ता भएको अविश्वासको प्रस्ताव असफल बनाइने मुख्यमन्त्री राईको दाबी

ओखलढुङ्गा । प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले केन्द्र सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन्। रुम्जाटारमा यातायात व्यवस्था कार्यालय उद्घाटन गर्दै शुक्रवार मुख्यमन्त्री राईले तत्काल सरकारको नेतृत्व परिवर्तन नहुने…

नाइजेरियामा सशस्त्र समूहले गर्‍याे ३१७ विद्यार्थी अपहरण

काठमाडौँ । नाइजेरियाको उत्तरपश्चिम क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार ३ सय१७ विद्यार्थीलाई अपहरण गरेको प्रहरी पुष्टि गरेको छ। अपहरित विद्यार्थीको खोजी भइरहेको बताइएको छ। प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति…

माफी मागेपछि सहमतिमा टुंगियो पल र अरुणको विवाद

काठमाडौं । नायक पल शाह र चलचित्रकर्मी महासंघ प्रदेश नम्बर १ का अध्यक्ष अरुण प्रधानविचको विवाद सहमतीमा टुंगिएको छ । म्यूजिक भिडियो छायांकनका लागि धरान पुगेका नायक शाह र चलचित्रकर्मी…

न्यायाधीश धम्क्याउँदै उपप्रधानमन्त्री

काठमाडौं । उपप्रधानमन्त्री एवं नेकपा ओली समूहका नेता ईश्वर पोखरेलले न्यायाधीशहरूलाई धम्क्याएका छन्। अदालतका न्यायधीशले भन्दा ठूलो फैसला दिने न्यायाधीश जनता भएकाले आफूहरू जनताले गर्ने फैसलाको प्रतीक्षामा रहेको बताउँदै उनले…

आज फागुन १५ गते शनिबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ । आत्मिक सन्तुष्टि मिल्नेछ । तिर्थाटनको योग…

पाकिस्तानी सांसदले १४ वर्षीया किशाेरीसँग विवाह गरे, प्रहरीले थाल्याे अनुसन्धान

एजेन्सी । पकिस्तान प्रहरीले जमीयत उलेमा–ए–इस्लामका नेता तथा बलुचिस्तानबाट नेशनल एसेम्लीका सदस्य मौलाना सलाउद्दीन अयूबीमाथि १४ वर्षीय एक किशोरीसँग विवाह गरेको घटना उजागर गरेकाे छ। स्थानीय प्रहरीले यस घटनालाई लिएर…

फागुन २२ वा २३ मा संसद बैठक: प्रधानमन्त्री ओली

काठमाडौं । आगामी फागुन २२ वा २३ गतेभित्रै संसद अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिस गर्ने तयारीमा सरकार लागेको छ । सर्वोच्च अदालतको फैसलाअनुसार आगामी फागुन २४ गतेभित्र संसद बैठक बोलाइसक्नुपर्ने छ…

राजीनामा दिनुपर्ने ओली लाज पचाएर सांसद किनबेचको खेलमा लागेको उपेन्द्रको आरोप

इलाम । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक मिनेट पनि पदमा बस्ने नैतिकता नभएको वताएका छन् । सर्वोच्च अदालतले देशलाई ठूलो दुर्घटना हुनबाट…