Month: February 2021

तयार भयो प्रधानमन्त्रीको कार्यालय, सोमबार सर्ने

काठमाडौं । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारस्थित पहिलैकै स्थानमा सर्ने भएको छ । भूकम्पले क्षतिग्रस्त सिंहदरबारको मुख्य प्रशासनिक भवनअन्तर्गतको पूर्वी मो हडा (उत्तरी, पूर्वी रदक्षिणी भाग)को प्रबलीकरण सम्पन्न भएसँगै सो…

बार्सिलोनाको अलाभेसमाथि फराकिलो जित

एजेन्सी । स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा बार्सिलोनाले अलाभेसमाथि फराकिलो जित निकालेको छ। क्याम्प नाउमा सम्पन्न खेलमा घरेलु टोली बार्सिलोनाले अलाभेसमाथि ५-१ गोलअन्तरको फराकिलो जित निकालेको हो। खेलको…

आज विश्वभर ‘भ्यालेन्टाइन्स डे’ मनाइँदै

काठमाडौं । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे, नेपासहित विश्वभर मनाइँदैछ । एकअर्काप्रति प्रेम साटासाट गरी यो दिवस मनाइन्छ। हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव…

ट्रम्पमाथि महाअभियोग लगाउने याेजना असफल

काठमाडौं । अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई महाअभियोग लगाउने याेजना असफल भएकाे छ। ट्रम्पमाथिको महाअभियोग प्रस्ताव अमेरिकाको माथिल्लो सदन सिनेटमा असफल भएपछि उनलाई केही राहत मिलेकाे छ। अमेरिकी संसद भवन (क्यापिटल…

भागरथीको हत्यामा ‘चिनेजानेकै संलग्न’

काठमाडौं । बैतडीको दोगडाकेदार गाउँपालिका–७, चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको बलात्कार र हत्या चिनजानकै व्यक्तिबाट भएको निष्कर्ष प्रहरीले निकालेको छ । प्रहरीले अनुसन्धान अपराधीको धेरै नजिक पुगिसकेको दाबी गरेको…

सरकारी कोषबाट आफ्नो बचाउमा उभिएका एकै वकिललाई प्रधानमन्त्रीले दिए ६ लाख ७८ हजार भुक्तानी !

काठमाडौँ । प्रतिनिधि सभा विघटनको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहस भइरहेको छ । आइतबारबाट रिट, निवेदकका तर्फबाट जवाफी बहस हुनेछ । प्रधानमन्त्री केपी शर्मा ओलीका कानुन व्यवसायी र सभामुख…

पीडितको चरित्रमाथि प्रश्न उठाएर आरोपित सिद्धबाबालाई उन्मुक्ति

काठमाडौँ । जिल्ला अदालत सुनसरीले बलात्कार घटनामा पीडितको चरित्रमाथि प्रश्न उठाएर आरोपित सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई सफाइ दिएको पाइएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले बलात्कार घटनाकी पीडित परिसर–२६ (सांकेतिक नाम)…

आज फाल्गुण २ गते आइतबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) मेष राशिको लागि यसपालिको प्रेम दिवस खुसिले परिपूर्ण रहनेछ । प्रेमको समस्या हटेर जानेछ । आजको दिन उत्साहपूर्ण रहनेछ…

‘केरुङ नाका पूर्णरुपमा नचल्दा कतिपयकाे रोजीरोटी गुम्याे’

काठमाडाैँ । नेपाली काँग्रेसका नेता तथा विघटित प्रतिनिधिसभा सदस्य मोहन आचार्यले केरुङ नाकाले पनि धेरै रसुवाली जनतालाई अवसर प्रदान गर्न सक्ने बताए । यद्यपी नाका पूर्ण रुपमा सञ्चालन हुनुपर्ने उनको…

प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेको हुँ कसैसँग डर छैन : ओली

बुटवल । प्रधानमन्त्री एमव् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले संसदले काम नै नगर्ने अवस्था आएपछि प्रधानमन्त्रीको विशेषाधिकार प्रयोग गरेर आफूले प्रतिनिधिसभा विघटन गरेको बताएका छन्…