बालिका बलात्कारकाे आरोपमा काेटेश्वरबाट एकजना पक्राउ
काठमाडौं । बालिका बलात्कारकाे आरोपमा काेटेश्वरबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनुषा महेन्द्रनगर नगरपालिका–५ घर भइ काठमाडाैं काेटेश्वरकाे लक्ष्मी स्वीट पसलमा काम गर्ने २१ वर्षीय दीपेन्द्र मण्डल रहेका…









