Month: February 2021

ललिता निवास जग्गा प्रकरणः माधव नेपाल र बाबुराम भट्टराईविरुद्धको प्रमाण बुझ्न सर्वोच्चको आदेश

काठमाडाैं । सर्वाेच्च अदालतले ललिता निवास जग्गा प्रकरणमा दुई पूर्व प्रधानमन्त्रीविरुद्धको प्रमाण बुझ्ने आदेश दिएको छ । आइतबार न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले पूर्व प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल…

साझा पार्टीको सञ्चार संयोजकमा प्रकाशचन्द्र परियार

काठमाडौं । विवेकशील साझा पार्टीले संचार विभागको जिम्मेवारी प्रकाशचन्द्र परियारलाई दिएकाे छ। आइतबार साझा पार्टीले सञ्चार, सूचना तथा प्रविधि विभागको जिम्मेवारी परियारलाई दिइएको हो । सञ्चार विभागको विस्तारसँगै परियारको संयोजकत्वमा…

अवैध काठसहित ३ जना पक्राउ

सुर्खेत । सुर्खेतमा प्रहरीले अवैधरुपमा काठ ओसारपसार गरिरहेको अवस्थामा काठसहित तीनजनालाई पक्राउ गरेको छ । भेरीगंगा नगरपालिका – ११ रामघाटस्थित विषेश सूचनाको आधारमा कर्णाली प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरी…

संसद विघटनविरूद्ध प्रचण्ड-नेपाल समूहद्वारा आन्दोलन घोषणा

काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनमा उत्रिएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहले तेस्राे चरणको आन्दोलन घोषणा गरेको छ। प्रचण्ड–नेपाल समूहले आज पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरेर…

भागरथी भट्टको न्यायको माग गर्दै नेविसंघद्वारा विरोध प्रदर्शन

काठमाडौं । नेपाली काँग्रेसको प्रमुख भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घले भागरथी भट्टको न्यायको माग गर्दै विरोध प्रदर्शन गरेको छ । नेविसङ्घ केन्द्रीय समितिले आज बैतडीकी १७ वर्षीय किशोरी भट्टको बलात्कारपछि…

पार्टी विवाद समाधान नगरि निर्वाचनमा जान मिल्दैन : प्रचण्ड–नेपाल समूह

काठमाडाैं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपालले निर्वाचनसम्बन्धी गतिविधि अघि बढाउन नमिल्ने बताएकाे छ। प्रचण्ड-नेपाल समूहका नेता लिलामणि पोखरेलले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा रहेको र निर्णय आइनसकेका…

पश्चिमी वायुको प्रभावले वर्षाको सम्भावना

काठमाडाैं । केही दिनदेखि फेरबदल भइरहेको तापक्रमसँगै पश्चिमी वायुको प्रभावले देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । उक्त मौसमी प्रणालीको प्रभावले आज अपराह्न उच्च पहाडी भेगमा थोरै क्षेत्रमा हल्का हिमपात…

यो केपी ओलीको सरकार कि नेकपाको ? -प्रधानन्यायाधीश

काठमाडौं । संसद विघटनविरूद्ध सर्वाेच्च अदालतमा परेका रिटमाथि संवैधानिक इजलासमा सुनुवाइ जारी छ । आइतबारका सुनुवाइमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले अहिले सरकार केपी ओलीको कि नेकपाको भन्दै प्रश्न गरेका छन् ।…

भारतमा सडक दुर्घटना: १४ जनाकाे मृत्यु

एजेन्सी । भारतको दक्षिणी राज्य आध्र प्रदेशमा आइतबार बिहान सबेरै भएको एक सडक दुर्घटनामा परी कम्तीमा १४ व्यक्तिको मृत्यु भएको छ । एक सानो भ्यान ट्रकसँग ठोक्किँदा भएको यस घटनामा…

संसद विघटनविरुद्ध सर्वोच्चमा जवाफी बहस सुरु

काठमाडाैं । संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटमाथि आजदेखि जवाफी बहस सुरु भएको छ । सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलका अनुसार आजबाट रिट निवेदकले जवाफी बहस गरिरहेका छन् । प्रधानमन्त्री…