Month: February 2021

आज फागुन ३ गते सोमबारको राशिफल

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज सरकारी निकाएको भय रहला । व्यवसायमा नोक्सानी बेहोर्नु पर्नेछ । परिवारमा झैँ–झमेलाको अवस्था आउला, साँझमा शुभ समाचार पाईनेछ…

भागरथी हत्या प्रकरणः दोषीलाई कानूनी दायरामा ल्याउन मानवअधिकार आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले बैतडीमा बलात्कारपछि हत्या गरिएकी भागरथी भट्टको हत्या सम्बन्धमा अविलम्ब सुक्ष्म, निष्पक्ष र प्रभावकारी अनुसन्धान गरी दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह गरेका छन्…

चोरीका मोटरसाइकलसहित ३ जना पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले चोरीका मोटरसाइकलसहित तीन जनालाई पक्राउ गरी कारबाही प्रक्रिया शुरु गरेको छ । हेटौंडा उपमहानगरपालिका–१५ का शेरबहादुर पाख्रिनको वाग्मती प्रदेश ०३–००२ ५०५१६ नम्बरको चोरी भएको…

संसद् विघटन गर्ने सरकारको निर्णय सर्वोच्चले सदर गरिदिन्छ : पार्वत गुरुङ

चरिकोट । संचार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले प्रतिनिधि सभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले सदर गरिदिने दाबी गरेका छन् । दोलखाको चरिकोटमा आइतबार नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली…

कांग्रेस केन्द्रीय समिति बैठक बुधबार बस्ने

काठमाडौं । नेपाली कांग्रेसले बुधबार केन्द्रीय कमिटी बैठक बोलाएको छ । केन्द्रीय समिति बैठक फागुन ५ गते बुधबार दिउँसो २ बजेका लागि बैठक बोलाइएको पार्टीका मूख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी…

विशाल दलित सभाको सन्देश: कम्युनिस्टहरूले भोटको लागि मात्र प्रयोग गरे

काठमाडाैँ । लामो समयदेखि समाजिक, आर्थिक, राजनीतिक र सांस्कृतिक रुपबाट अपहेलित, उपेक्षित र अधिकारबाट बन्चित दलित समुदायलाई सचेत र जागृति गराउने हिसाबले पूर्वमा सप्तरीको राजविराज र पश्चिममा दैलेखमा एकैसाथ राष्ट्रिय…

‘राजनीतिक स्वार्थ पूर्तिका लागि पशुपतिनाथलाई उपयोग गरियो’

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधबकुमार नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले पशुपतिनाथलाई राजनीतिक स्वार्थको लागि उपयोग गरिएको बताएका छन् । आइतबार नेकपा प्रचण्ड–नेपाल केन्द्रीय संघर्ष समितिको थप…

जापानमा शक्तिशाली भूकम्पः कम्तीमा ३० जना घाइते

एजेन्सी । जापानमा शनिबार ७.३ म्याग्नीच्युडको भूकम्प गएको छ । स्थानीय समयानुसार शनिबार राति ११ बजेर ८ मिनेटमा फुकुसिमा प्रिफेक्चरलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।…

थप १०४ जनामा कोरोना संक्रमण, १३१ जना डिस्चार्ज

काठमाडौं । नेपालमा आज थप १०४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७२ हजार ७१८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

संसद विघटनविरुद्धकाे प्रदर्शनमा सहभागी हुन शेरबहादुर देउवाकाे अपील

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनविरुद्ध सोमबार हुने प्रदर्शनमा सहभागी हुन अपील गरेका छन्। आइतबार पार्टी सभापति शेरबहादुर देउवाले विज्ञप्ति सार्वजनिक गर्दै फागुन ३ गतेको प्रदर्शनमा व्यापक…