Month: February 2021

प्रधानमन्त्री ओलीले भने–निर्मला र भागरथी हत्याका अपराधीलाई पानी मुनी गए पनि छोडिदैन

बुटवल । प्रधानमन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका अध्यक्ष केपी शर्मा ओलीले निर्मला र भागरथी हत्याका अपराधीलाई पानी मुनी गए पनि नछाडिने बताएका छन् । शनिबार बुटवलमा आयोजित…

पाँच हजारबढी भूकम्पपीडित लाभग्राही सूचीबाट हट्दै

काभ्रेपलाञ्चोक । राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला कार्यान्वयन एकाई (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार) कार्यालय धुलिखेलले जिल्लाका पाँच हजारभन्दा बढी भूकम्पपीडितको नाम आवास पुनःनिर्माण लाभग्राही सूचीबाट हटाउने भएको छ । जिल्ला…

प्राप्त उपलब्धि गुम्ने खतरा बढ्दै गएको छ : प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) (प्रचण्ड–माधव) पक्षका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्राप्त उपलब्ध गुम्ने खतरा बढ्दै गएकामा चिन्ता व्यक्त गरेका छन्। जनयुद्धमा शहीद, ज्यान गुमाएका, बेपत्ता…

सुत्नुअघि यस्ता खानेकुरा खाँदा स्वास्थ्यमा पर्न सक्छ गम्भीर असर

रातमा खाने खानेकुराले स्वास्थ्यमा असर पार्ने वा फाइदा पुर्याउँने कुराको निर्धारण गर्छ । केही खानेकुराहरु हामीले सुत्नुअघि सेवन गर्नुहुँदैन । केही व्यक्तिहरु सुत्नुअघि चिया पिउने आदत बनाएका हुन्छन् । जसले…

भ्रमण भिसामा यूएई नजान आग्रह

काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)मा रहेको नेपाली दूतावासले भ्रमण भिसामा रोजगारीका लागि यूएई नजान आग्रह गरेको छ । पछिल्लो समय नेपाली यूएई भ्रमण भिसामा आएर रोजगारी खोज्ने र नपाएर…

भागीरथी हत्या प्रकरणः सुराकी नजिक पुग्न प्रहरीलाई कठिन

काठमाडौँ । कन्चनपुर भीमदत्त नगरपालिका–१८, महेन्द्रनगरकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको अढाई वर्ष पुग्न लागेको छ । यो अवधिमा प्रहरीले निर्मला हत्या घटनाका दोषीसम्बन्धी सुराक पत्ता लगाउन…

बुटवलमा आज शक्ति प्रदर्शन गर्दै ओली समुह

बुटवल । प्रधानमन्त्री केपी शर्मा ओली शनिबार बुटवल आउँदै छन् । प्रतिनिधिसभा विघटन गरेर चुनाव घोषणा गरेका प्रधानमन्त्री ओलीले बुटवलमा शनिबार आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री…

भारतमा गोली हानेर ५ जनाको हत्या

काठमाडौं । भारतमा गोली हानेर ५ जनाको हत्या भएको छ । हरियाणा प्रान्तको रोहतक जिल्लास्थित एक कुस्ती केन्द्रमा शुक्रबार बेलुकी गोली चलेको हो । समाचार एजेन्सी एएनआईका अनुसार घटनामा पाँच…

मुख्यमन्त्री कार्यालयको स्कारपियोको ठक्करबाट टेम्पो चालकको मृत्यु

लहान । सिरहा–चोहर्वा सडकखण्डअन्तर्गत सिरहाको विष्णुपुर गाउँपालिका–५ लक्ष्मीपुर चोकमा प्रदेश २ का मुख्यमन्त्री कार्यालयको स्कारपियो गाडीले टेम्पोलाई ठक्कर दिँदा टेम्पो चालकको मृत्यु भएको छ । प्रदेश २ मा सञ्चालित मुख्यमन्त्री…

एक दर्जन बढी सचिवको सरुवा

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा कार्यरत झन्डै एक दर्जन बढी सचिवको सरुवा गरेको छ । गत शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न निकायमा कार्यरत एक दर्जन बढी सचिवको सरुवा…